गलाती 2:4 - डोटेली नयाँ करार4 खतनाको यो कुरणीले समस्या लेयो, क्याकि केइ झुटा भाइन गोप्यमी हामरा दलमि आया, रे हामरा उद्दारकर्ता येशूमि भया स्वतन्त्रतालाइ नास अददाइ खोज्जाथ्या, ताकि तिननले हामलाइ आजी यहुदि कानुनका बन्दक बनाउन सकुन। အခန်းကိုကြည့်ပါ။ |
म यो लेख्दाछु क्याकि झुटा शिक्षा सिकाउन्या परमेश्वरको आज्ञा नमाणन्या केइ मान्सन तमरा बिचमि सुटुक्क पस्या छन। यिन मान्सनलाइ परमेश्वरले भौत पिढि अगाडी पबित्र सास्त्रमि भण्या थ्यो कि उनले सजाय दिन्या हुन। तिननले ननिका अनैतिक काम अद्द बहाना बनाउनाइ निउति परमेश्वरको अनुग्रहका बारेमि हामरो सन्देसलाइ बदल्या छन। तिननले हामरा एक मान्तर मालिक रे प्रभु येशू ख्रीष्टलाइ लगइ अस्वीकार अददाहान।