Biblia Todo Logo
အွန်လိုင်း သမ္မာကျမ်းစာ

- ကြော်ငြာတွေ -




गलाती 2:17 - डोटेली नयाँ करार

17 क्याकि कानुन पालन अरिबर होइन तर हाम येशू ख्रीष्टमी बिश्वास अर्या हुनाले धर्मि ठहरियाछौ, केइ यहुदि मान्सनले हाम पापी भया सोच्चाहान क्याकि हामले यहुदि कानुन पालन अद्दाइन। यइको अर्थ यो होइन कि ख्रीष्टले हामलाइ पापी बनायो। होइन! बिलकुल होइन!

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ




गलाती 2:17
17 ပူးပေါင်းရင်းမြစ်များ  

तिनले एक बालक जन्माउनेइ हुन, रे तुइले उनरो नाउँ येशू राख्दया हइ, क्याकि उनले आफना मान्सलाइ तिनरा पाप बठेइ बचाउन्या हुन।”


त्यो मालिक आउन्या हो, तिन अदिया बनाउन्यावाला खेतालालाइ माद्द्या हो, रे अंगुरका खेत औरलाइ दिन्या हो। मान्सले यो सुणिबर भण्यो, यिसो कभइ जन होउ।


तबइकिलाइ यो भण्याथ्यो:, इस्राएल देशका मान्सन परमेश्वरसित धर्मि हुन खोज्या लगइ तिनन सफल भयइन तर परमेश्वरले चुन्या मान्सन उनसित धर्मि ठहरिया। और बच्या मान्सनका हृदय परमेश्वरले कठोर बनायो रे तिननले परमेश्वरकि कुरणी सुणन अस्वीकार अर्यो।


म तमनलाइ भण्नउ, हामरा पुर्खालाइ दिया बाचालाइ सत्य साबित अद्दाइ परमेश्वरको बिश्वास योग्यता धेकाउनाइ ख्रीष्ट यहुदि मान्सनका नौकर भया।


होइन, बिलकुल होइन, परमेश्वर सदाइ सत्य बोल्लाहान रे हरेक मान्स झुटि बोलन्छ। जसो पबित्र सास्त्रमि परमेश्वरका बारेमि लेखिरइछ, “तमन आफना बचनमी ठीक ठहरिया, रे न्याय हुनज्या तमन बिजय होइजा।”


होइन, बिलकुल होइन! यदि, परमेश्वर हाम यहुदि मान्सनको न्याय अददाइ सहि आथिनन भण्या उनले पक्‍कालगइ गैर-यहुदि मान्सनको न्याय अद्दाइन्न।


एक दिन जब केफास एन्टिओखिया सहरमि आया तब मइले उनलाइ मान्सनका अगाडी हकार्या क्याकि उनले गलत काम अर्याथ्यो।


हाम जन्मइ बठेइ यहुदि हौ, रे “गैर-यहुदि पापी” भणिन्या जसा होइन, जो हाम यहुदि मान्सनले तिननलाइ भण्नाउ।


कि यइको अर्थ यो हो, मोशाको कानुन परमेश्वरका करारका बिरोधमी छ? होइन! बिलकुल होइन! क्याकि यदि मोशाको कानुनले हामलाइ अनन्त जीवन दिन्या भया, हाम तिन कानुन पालन अरिबर परमेश्वरसित धर्मि बनाइन्याइथ्या।


मेरा बारेमि भणन्या हो भण्या, म हामरा प्रभु येशू ख्रीष्टको क्रुसमि मर्या कुरणी बाहेक और केइ कुरणीमि कभइ घमण्ड अद्द चाहानइन। क्याकि उनरो मृत्यु बठेइ म संसारका इच्छाको अधिनमी आथिन, रे आब ममि यइ संसारको कोइ सक्तिले सासन अद्द्या आथिन।


हामरा यहुदि मुख्य पुजारिले स्वर्गमि भया महापबित्र ठाउँमि सेवा अददाहान। त्यो सत्य पाल मान्सनले होइन तर परमेश्वरले बनाया हो।


येशू ख्रीष्ट यइ संसारमी हमले अद्द्या पापको दण्ड हरण अद्दाइकिलाइ आया हुन भण्नया कुरणी तमन जाँणन्छौ, रे उनले कभइ पाप अद्दाइन।


ကြှနျုပျတို့နောကျလိုကျပါ:

ကြော်ငြာတွေ


ကြော်ငြာတွေ