Biblia Todo Logo
အွန်လိုင်း သမ္မာကျမ်းစာ

- ကြော်ငြာတွေ -




गलाती 2:12 - डोटेली नयाँ करार

12 पत्रुसले खतना नभया गैर-यहुदि मान्सनसित खान्या अरन्थ्या। तर जब याकुबले पठाया केइ बिश्वासि यरुशलेम सहर बठेइ आया, तब उइले गैर-यहुदि मान्सन सितको संगत रे खान छाडयो। क्याकि पत्रुस यहुदि मान्सन बठेइ डराया थ्या, जइले चाहानथ्या कि सब गैर-यहुदि मान्सनको खतना हुनु पणन्छ।

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ




गलाती 2:12
16 ပူးပေါင်းရင်းမြစ်များ  

“यइ मान्सले त पापीनलाइ ग्रहण अरन्छ, रे तिननसित खानपिन अरन्छ” भणि फरिसि मान्सनको समुह रे मोशाको कानुन सिकाउन्यावाला गनगन अद्द पस्या।


नयाँ अंगुरको रस नयाँ छालाको थैलामि राख्दु पणन्छ।


पइ पत्रुसले तिनलाइ भण्यो, “हाम यहुदि मान्सनले एक गैर-यहुदि मान्ससित संगति अद्दु वाँ उइका वाँ जानु हामरा कानुनको बिरुद्द हो, तर कसइ मान्सनलाइ असुद्द भण्नु हुनइन भणि परमेश्वरले मलाइ धेकाइराइछ।


तर पत्रुसले “चुप लाग” भणि हातले इसारा अर्यो, रे प्रभुले तिनलाइ कसेरी झेल बठेइ बाइर निकाल्यो त्यो तिननलाइ भणिदियो। रे “यो रैबार याकुब रे और बिश्वासि भाइनलाइ भण” भणबर तिन ताँ बठेइ अर्खाइ ठाउँमि गया।


तर जब मइले सुसमाचारको सत्य शिक्षालाइ पालन नअर्या धेक्या तब मइले सब मान्सनका अगाडी केफासलाइ भण्या, “तम यहुदि मान्स होइबर लगइ गैर-यहुदि मान्सनका चालचलन अनसार चलन्छौ रे यहुदि मान्सनको चालचलन अनसार चल्लानु। यदि तम यहुदि मान्स होइबर तसो अरन्छौ भण्या, आजी क्याकि गैर-यहुदि मान्सनलाइ तमन यहुदि मान्सनको चालचलन अनसार चल्लाइ दबाब दिन्छौ?”


याकुब, केफास रे यूहन्ना, जो मान्सन मण्डलिका अगुवान थ्या, तिननले ममि भया अनुग्रह जाण्या पछा तिननले धेकायो कि तिनन म रे बारनाबाससित सहमत थ्या। तिनन सहमत भया कि हामले गैर-यहुदि मान्सनलाइ रे तिननले यहुदि मान्सनलाइ सुसमाचार प्रचार अददु पणन्छ।


उनरा मृत्यु बठेइ उनले मोशाको कानुन यइका सब निति नियम सितइ रद्द अर्यो, ताकि उनले यहुदि मान्सन रे गैर-यहुदि मान्सनलाइ आफइमी मेलमिलापमि ल्याउन सकुन रे तइले एक नयाँ समुह बनाउन सकुन।


रे परमेश्वरको गोप्य योजना: हामरो येशू ख्रीष्ट सितको सम्बन्धका लाग्दा, सुसमाचार बठेइ गैर-यहुदि मान्सनले यहुदि मान्सनकि जसेइ एकइ आशिस पाउन्या हुन, तिनन एकइ शरीरका भाग हुन रे परमेश्वरले अर्या प्रतिज्ञामि सहभागी हुन्या हुन।


सब किसिमका खराबी बठेइ अलग बस।


ကြှနျုပျတို့နောကျလိုကျပါ:

ကြော်ငြာတွေ


ကြော်ငြာတွေ