गलाती 1:6 - डोटेली नयाँ करार6 म निरास छु कि उनरा मान्सन हुनाइ ख्रीष्टका अनुग्रह बठेइ तमनलाइ बोलाउन्या परमेश्वरलाइ इति छट्टाइ त्यागिबर तमन अर्खो शिक्षामि बिश्वास अद्द लागिरइछौ, जइलाइ मान्सनले सुसमाचार भण्ना हान। အခန်းကိုကြည့်ပါ။ |
तर जब मइले सुसमाचारको सत्य शिक्षालाइ पालन नअर्या धेक्या तब मइले सब मान्सनका अगाडी केफासलाइ भण्या, “तम यहुदि मान्स होइबर लगइ गैर-यहुदि मान्सनका चालचलन अनसार चलन्छौ रे यहुदि मान्सनको चालचलन अनसार चल्लानु। यदि तम यहुदि मान्स होइबर तसो अरन्छौ भण्या, आजी क्याकि गैर-यहुदि मान्सनलाइ तमन यहुदि मान्सनको चालचलन अनसार चल्लाइ दबाब दिन्छौ?”