20 परमेश्वर मेरा साक्षि छन कि मइले तमनलाइ जो लेख्ग्या छु त्यो पुरा सत्य छ।
म ख्रीष्टलाइ साक्षि माणिबर सत्य बोल्ला छु, पबित्र आत्मा रे मेरा बिबेकले लगइ यो गवाही दिन्छ कि यो झुटि होइन।
परमेश्वर मेरो साँचि छन कि म सत्य भण्नाछु। मइले तमनलाइ हप्काउन नचाया हुनाले म कोरिन्थ सहरमि फर्कि आयइन।
परमेश्वर, हामरा प्रभु येशूका पिता जो सदासर्वदा धन्यका हुन उन जाण्नाहान कि म ढाट्टइन।