Biblia Todo Logo
အွန်လိုင်း သမ္မာကျမ်းစာ

- ကြော်ငြာတွေ -




गलाती 1:10 - डोटेली नयाँ करार

10 साच्ची म मान्सनलाइ खुशी पड्ड कोशिस अद्दारयइन, तर परमेश्वरलाइ खुशी पड्ड चाहानउ। म मान्सनलाइ खुशी पड्ड कोशिस अद्दारयइन। यदि मइले आजी मान्सलाइ खुशी पड्ड कोशिस अर्या भया म ख्रीष्टको दास हुन्या थेइन।

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ




गलाती 1:10
20 ပူးပေါင်းရင်းမြစ်များ  

तिननले आफना शिष्यालाइ हेरोद राजालाइ साथ दिन्या मान्ससित उनरा वाँ पठायो। तिननले भण्यो, “गुरुज्यू, हाम जाण्नाउ, तम सदाइ इमानदार हौ, रे और तमलाइ कि सोच्चाहान भणबर कसइको डर माणनानु। क्याकि तम सबसित एकनासको ब्यबहार अरन्छौ रे तम परमेश्वरको बाटो साँच्चि रितिले सिकाउछौ।


यदि तमन चौकिदारिका समयमि सिया थ्या भणि कसइले हाकिमलाइ भण्यो भण्या हाम मिलाउला, तमनले केइ कुरणीको चिन्ता अद्दु पडइन।”


कसइले एकै समयमि दुइ मालिकको सेवा अद्द सक्दैन, क्याकि तइले एकलाइ घृणा अरन्छ रे अर्खालाइ प्रेम अरन्छ। अथवा त्यो एकसित इमानदार हुन्छ रे अर्खालाइ तुच्छ माणन्छ। तमनले परमेश्वर रे धनको सेवा अद्द सक्दानु।”


राजा हेरोद टुरोस सहर रे सिदोन सहरका मान्सनसित भौत रिसाइरइथ्या। तबइकिलाइ तिन दुएइ सहरका मान्सन राजा हेरोदसित भेट्टाइ तिनन एकहठ्ठा होइबर उनरा वाँ आया, रे सबहइ पइल्ली तिननले बलस्तससित सहयोग माग्यो, जो राजा हेरोदको सहयोग अद्द्या मान्स थ्यो, तब तिननले राजा हेरोदसित सान्ति अद्दाइलाइ भण्यो, क्याकि तिनन आफ्ना अन्नको पुर्ति अददाइ निउति राजा हेरोदका देशमि भर पणन्थ्या।


पइ पत्रुस रे येशू ख्रीष्टका छान्या शिष्याले भण्यो, “हामले मान्सनको होइन तर परमेश्वरको आज्ञा पालना अद्दुइ पणन्छ।


म पावल, येशू ख्रीष्टको सेवक हु, छान्या शिष्य हुनाइ परमेश्वरले चुन्या हो, रे परमेश्वरको सुसमाचार प्रचार अददाइ अलग अरिया हु।


साँचो यहुदि त्यो हो, जइको हृदय परमेश्वरसित ठीक छ। मोशाको कानुन माण्नु मान्तर साँचो खतना होइन बरु साँचो खतना भण्या परमेश्वरको आत्मा बठेइ हृदय बदेल्लु हो। यिसा मान्सनले मान्सन बठेइ होइन तर परमेश्वर बठेइ प्रसंसा पाउनाहान।


तर स्वार्थि, सत्यलाइ नमाणन्या, रे दुष्ट काम अद्द खोज्ज्यामि परमेश्वरले क्रोध रे रिस धेकाउन्या हुन।


कि तमन यो सोच्चा छौ, कि अइल सम्म तमरा सामने हाम आफ्नो सफाइ दिन्नाछु? प्यारा भाइन हो, हाम परमेश्वरको उपस्थितिमि सदाइ ख्रीष्टमी भया मान्स जसेरि बोल्लाइ आया छु, रे यिन सब तमनलाइ बिश्वासमि बलिया बनाउनाइ निउति हो।


रे तमनले मालिकलाइ धेकाउनाइ मान्तर होइन अथवा तिननलाइ खुशी पाड्डाइ मान्तर होइन। तर तमन ख्रीष्टका दास भया हुनाले आफना सारा हृदयले परमेश्वरले चाया अनसार अर।


येशू ख्रीष्टका दास म, पावल रे तिमोथीसित फिलिप्पी सहरमि भया मण्डलिका अगुवान, ख्रीष्टका दास, बिश्वासिनलाइ सेवा अद्द्या मान्सन रे जम्माइ पबित्र जनलाइ यो चिठ्ठी लेख्दाछु, जो येशू ख्रीष्टका हुन।


दास हो, तमनले आफ्ना संसारका मालिकले भण्या सब कुरणी माण रे मालिकलाइ आँखाका अगाडी मान्तर असल काम अरिबर खुशी बनाउन्या होइन, बरु तिननले नधेक्या बेला लगइ इमानदार भइबर प्रभुसित डराइबर असल काम अद्द्या अर।


परमेश्वरले हामलाइ योग्य ठानिबर सुसमाचार हामरा जिम्मामि सुम्पिराइछ। तबइकिलाइ हाम मान्सनलाइ होइन, तर हामरो हृदय जाँच्या परमेश्वरलाइ भौत खुशी पाड्डाइ उपदेस दिनाउ।


बिश्वासघाती मान्सन हो, यइ संसारको चिजसितको मित्रता परमेश्वरसितको शत्रुता हो भण्न्या कुरणी कि तमन जाण्नानु? तबइकिलाइ जो संसारको मित्तुर हुन चाहन्छ, उइले आफइलाइ परमेश्वरको सत्तुर बनाउछ।


जो परमेश्वरको सन्तान हो, तइले लगातार पाप अरि राख्दइन, क्याकि परमेश्वरको स्वभाव तिननमि रहन्छ, रे तइले पाप अरिराख्द सक्दैन, रे तिनन परमेश्वरका सन्तान हुनाहान।


ကြှနျုပျတို့နောကျလိုကျပါ:

ကြော်ငြာတွေ


ကြော်ငြာတွေ