Biblia Todo Logo
အွန်လိုင်း သမ္မာကျမ်းစာ

- ကြော်ငြာတွေ -




गलाती 1:1 - डोटेली नयाँ करार

1 म पावल यो चिठ्ठी तमनलाइ लेख्दाछु। म एक छान्या शिष्य हु, म कसइ मान्सनका समुह बठेइ छान्या होइन अथवा कसइ मान्स बठेइ छान्या शिष्य हुनाइ नियुक्त भया होइन। तर येशू ख्रीष्ट रे परमेश्वर पिता, जइले उनलाइ मृत्यु बठेइ जिउना बनायो उन बठेइ नियुक्त भया हु।

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ




गलाती 1:1
35 ပူးပေါင်းရင်းမြစ်များ  

पइ येशूले तिननलाइ आजी भण्यो, “तमनलाइ सान्ति होउ जसेरि मेरा पिताले मलाइ यइ संसारमी पठाया छ तसेरि म लगइ तमनलाइ यइ संसारमी पठाउन्या हु।”


येशूले तिननलाइ भण्यो, “साँच्चि, म तमनलाइ भण्नउ, चेलो आफइले केइ अद्द सक्दैन, तर पिताले जी अर्या धेकन्छ तेइ मान्तर अरन्छ, क्याकि पिताले जी अरन्छ, म मान्सको चेलो लगइ तसोइ अद्दउ।


“मइले भण्या, ‘प्रभु, आब म कि अरु?’ पइ प्रभुले मलाइ भण्यो, ‘उठ, दमस्कस सहरमि जा, रे परमेश्वरले तुलाइ अद्दु पड्या कामको बारेमि तुलाइ ताँइ भणिन्या हो’


रे तमनले अनन्त जीवनको स्रोतलाइ मारिदिया, जइलाइ परमेश्वरले, मर्या बठेइ जिउना बनायो, हाम यइका गवाही हौ।


तर आब उठ, रे यरुशलेम सहरमि जा, रे तुइले जी अद्दु पणन्छ त्यो तुलाइ कोइ भण्न्या हो।”


म पावल, येशू ख्रीष्टको सेवक हु, छान्या शिष्य हुनाइ परमेश्वरले चुन्या हो, रे परमेश्वरको सुसमाचार प्रचार अददाइ अलग अरिया हु।


क्याकि यदि तुइले येशूलाइ प्रभु हो भणि आफना मुखले मान्सनका अगाडी स्वीकार अरि, रे परमेश्वरले उनलाइ मर्या बठेइ जिउना बनायो भणि आफना हृदयमि बिश्वास अरि भण्या परमेश्वरले तुलाइ बचाउन्या हुन।


क्याकि ख्रीष्ट तबइकिलाइ मर्या रे आजी जिउना भया ताकि उनलाइ जिउना मान्स रे मर्या मान्स दुएइले प्रभु माण्न सकुन।


म, पावल यो चिठ्ठी लेख्दाछु। म परमेश्वरका इच्छा बठेइ येशू ख्रीष्टको छान्या शिष्य हुनाइलाइ बोलाइया हु। म याँ हामरा बिश्वासि भाइ सोस्थेनेससित छु,


यो चिठ्ठी पावल रे हामरा बिश्वासि भाइ तिमोथी बठेइ हो। म, पावल परमेश्वरको इच्छा अनसार येशू ख्रीष्टको छान्या शिष्य हु। म यो चिठ्ठी कोरिन्थ सहरमि भया परमेश्वरको मण्डलिलाइ, रे सारा अखैया प्रदेशमि भया सब पबित्र मान्सनलाइ लेख्दाछु।


तर परमेश्वरले आफना चेलो मलाइ प्रकट अददाइ निर्णय अर्यो, ताकि म येशूका बारेमि गैर-यहुदि मान्सनका बिचमि सुसमाचार प्रचार अद्द सकु। परमेश्वरले मलाइ मेरो जन्म हुनु अगाडी छान्यो, रे उनरा अनुग्रह बठेइ मलाइ उनरो सेवा अददाइ बोलायो। येशूले आफइलाइ प्रकट अर्या पछा, म कसइका वाँ सल्लाह लिन गयइन।


रे जो म भण्ना अगाडी येशू ख्रीष्टका छान्या शिष्या थ्या, तिननलाइ भेट्टाइलाइ म यरुशलेम सहरमि गएन। तर म उतन्जेइ अरब देशमि गया, रे पछा दमस्कस सहरमि फर्किबर आया।


म सब परमेश्वरका जन भण्ना कम महत्वपूर्ण छु, तर परमेश्वरले गैर-यहुदिलाइ सुसमाचार प्रचार अददाइ मलाइ अनुग्रह दिया छ। ख्रीष्ट बठेइ हामले पाउन्या आशिस हामले कल्पना अर्या अथवा सोच्या भण्ना बड्ता हुन्छ।


यो चिठ्ठी म, पावल बठेइ हो। परमेश्वरले मलाइ येशू ख्रीष्टको छान्या शिष्य हुनाइलाइ नियुक्त अर्यो, ताकि म त्यो सन्देश प्रचार अददु सकु जो परमेश्वरले अनन्त जीवन दिन्या बाचा अर्याछ त्यो येशूमि बिश्वास बठेइ आउन्छ।


रे आब ठीक बेलामि, परमेश्वरले मान्सनलाइ मेरा प्रचार बठेइ यो सुसमाचार प्रकट अर्याछ। परमेश्वर हामरा मुक्तिदाताले यो जिम्मा मलाइ दियो, यो काम उनकिलाइ अददाइलाइ आज्ञा दिया छन।


रे आब, सान्तिका परमेश्वर, जइले प्रभु येशूलाइ मर्या बठेइ जिउना बनायो, उनरो इच्छा पुरा अददाइ निउति तमनलाइ चाइन्या सब कुरणी बठेइ सुसत्जित पाड्डया हुन। उनलाइ मन पड्डया सब कुरणी येशू ख्रीष्टको सक्ति बठेइ तमनमि उत्पन्न अराउन्या हुन। येशूइ असल ग्वाला हुन भणन्या कुरणी अनन्त करारको चिनो उनरो रगत बठेइ धेकाउनछ। उनइलाइ सदासर्वदा महिमा मिलउ। आमेन।


क्याकि ख्रिष्टले अर्या कामका लाग्दा, तमन अइल परमेश्वरमि बिश्वास अरन्छौ। रे तमनले आफ्नो बिश्वास रे आसा परमेश्वरमि राख्याछौ, क्याकि उनले ख्रीष्टलाइ मृतक बठेइ जिउना बनायो रे उनलाइ ठुलो महिमा दियो।


म जीवनको स्रोत हुँ। म एकबेर मर्या तर आब जिउनो छु रे म सदाइकि निउति जिउनो हुन्या हु, रे मसित मृत्युमि अधिकार छ। रे पातालका साँचा म सितइ छन।


रे येशू ख्रीष्ट बठेइ, जइले बिश्वाससित परमेश्वरका बारेमि सत्यता धेकाउन्छ उनइ एक छन जो मर्या बठेइ आजी जिउना भया रे उन यइ संसारका सबइ राजाका सासक छन। उनले हामलाइ प्रेम अददाहान रे उनरा रगतले हामलाइ हामरा पाप बठेइ बचाउनाहान।


येशूले मलाइ इसो लगइ भण्यो, “स्मुर्ना सहरका मण्डलिका स्वर्गदुतलाइ यो सन्देश लेख: म उइ हुँ जइले सब कुरणीको सुरु अर्या, रे म उइ हुँ जइले सब कुरणीलाइ अन्त अराउन्या हो। म मर्या तर आब, म जिउनो छु रे सदाइकि निउति जिउन्या हु। जी म तमनलाइ भणनउ उइलाइ सुण:


ကြှနျုပျတို့နောကျလိုကျပါ:

ကြော်ငြာတွေ


ကြော်ငြာတွေ