एफिसी 6:9 - डोटेली नयाँ करार9 तसेरि मालिक हो, आफना नौकरलाइ जनडरा तर तिननसित असल ब्यबहार अर, क्याकि तमन यो जाणन्छौ कि तमरा रे तिनरा दुएइका मालिक स्वर्गमि छन, रे उनले पक्षपात अद्दइन। အခန်းကိုကြည့်ပါ။ |
म कोरिन्थ सहरमि भया परमेश्वरका मण्डलिलाइ लेख्दाछु, जइलाइ उनले येशू ख्रीष्टसित एक बनाइबर आफना मान्सनका रुपमि अलग अर्या छन, रे उनरा पबित्र जन हुनाइ बोलाया छन। उनले हामरा प्रभु येशू ख्रीष्टलाइ प्रार्थना अद्द्या सब ठाउँका मान्सनलाइ पबित्र बनाया जसेरि तमनलाइ लगइ पबित्र बनाया छन, क्याकि उन हाम सबइका प्रभु हुन।