मइले इपाफ्रोडिटसलाइ तमरा वाँ पठाउनु जरुरी माण्या। उन मेरा भाइ, सहकर्मी रे मसित सुसमाचारको रक्षा अद्द्या योद्दा रे तमनले छान्या शिष्य रे मेरा खाचोमी सेवा अद्दाया मान्स हुन।
म यो अद्दउ क्याकि म तिननलाइ आत्मिक रुपमि प्रोत्साहान दिन चाहानउ रे तिनन प्रेममि एकसाथ बादिन्या हुन। ताकि तिननमि पुरा समज होउ, जइका लाग्दा तिननले परमेश्वरको रहस्य था पाउन सकुन, जो ख्रीष्ट आफइ हुन।