तब बेरिया सहरमि बस्सया पुरसको चेलो सोपात्रोस, थेसलोनिके सहर बठेइ अरिस्तार्खस रे सिकन्दस, डर्बि सहरका गायस, लुस्त्रा सहर बठेइ तिमोथी रे एसिया प्रदेशका तुखिकस रे त्रोफिमस तिनसित गया।
तबइकिलाइ तमरा वाँ तिमोथीलाइ पठाउनाछु। उ प्रभुमि मेरो प्यारो रे बिश्वासयोग्य चेलो हो। मइले सब ठाउँमि सारा मण्डलिमि सिकाया अन्सार येशू ख्रीष्टमी मेरो जीवन कसो छ त्यो तिमोथीले तमनलाइ सम्जना अराउन्या हो।
यदि तमनले यिन कुरणी बिश्वासि भाइनलाइ सिकाया भण्या तमन येशू ख्रीष्टका एक असल सेवक हुन्या हो, जो बिश्वासको सन्देसले बलिया बनाया छ रे त्यो असल शिक्षा जो तमनले माण्याछौ।
जब म अर्तिमास अथवा तुखिकसलाइ तेरा वाँ क्रेट टापुमि पठाउन्या हु, तब तु निकोपोलिस सहरमि मेरा वाँ आउनाइ पुरा कोशिस अरेइ। क्याकि मइले हिउनका महिना निकोपोलिस सहरमि बस्या निर्णय अर्या छु।
आब उ तमरो दास मान्तरइ होइन, दास भण्ना बडता तमरो प्यारो बिश्वासि भाइ हो। म उइलाइ भौत प्रेम अद्दउ, तर तमनले उइलाइ तइ भण्ना बड्ता प्रेम अददु पणन्छ क्याकि उ एक मान्स, रे ख्रीष्टमी तमरो भाइ लगइ हो।
सिलासका सहयोगले मइले यो छोटो पत्र तमनलाइ लेखिबर पठाया छु। ख्रीष्टमी म उइलाइ बिश्वासयोग्य भाइ सम्झनउ। मेरो चिठ्ठी लेख्दुको उद्देश्य तमनलाइ उत्साह दिनु रे निश्चित अददु हो कि तमनले अनुभव अददार्या तमरा निउति परमेश्वरको अनुग्रह हो। यइ अनुग्रहमी दृढ होइबर खडा होउ।