19 रे मेरा निउति लगइ प्रार्थना अर, कि परमेश्वरले मलाइ ठीक सब्द दिउन ताकि म बिना डरले सुसमाचारको बारेमि जो सब मान्सनकि निउति हो उइ गोप्य योजना प्रचार अद्द सकु।
प्रभुका निउति साहससित बोल्लाइ भौत बेर सम्म पावल रे बारनाबास ताँइ रया। प्रभुले तिनन बठेइ चमत्कारी चिन्ह रे अचम्मका काम अराइबर तिननले यो साबित अर्यो कि यइ अनुग्रहका बारेमि तिनरो सन्देश साच्ची थ्यो।
पावल यहुदि सभाघर भितर गया रे तीन मैना सम्म नडराइबर मान्सनलाइ शिक्षा दियो। उनले परमेश्वरको राज्यको बारेमि तिननसित वाद-बिबाद अर्यो रे तिननलाइ बिश्वासका बारेमि बुजाइराख्यो।
जब तिननले पत्रुस रे यूहन्ना साहससित बोल्या धेक्यो, रे यिन अनपड रे साधारण मान्स रइछन भणबर था पायो, तब तिनन अचम्म पड्या, रे यिन येशूसितइ रन्थ्या भण्न्या तिननले था पायो।
क्याकि ख्रीष्ट येशूसित मिलाप भया हुनाले तमनले हरेक किसमले भौत आशिस पायाछौ। खास अरिबर उनले तमनलाइ उनरो बचन बोल्लाइ रे बुज्जाइ हरेक किसिमको खास क्षमता दिया छ।
तर हामले बोल्या ज्ञान भण्या परमेश्वरको ज्ञान हो, जो लुक्याथ्यो। यिनलाइ कसइले लगइ बुज्ज सकेइन। परमेश्वरले यइ संसारको सृष्टि अददाहइ पइल्ली, उनले निर्णय अर्यो कि उनरा ज्ञानले हाम उनरा महिमामि सहभागी हुन्या हु।
म यो अद्दउ क्याकि म तिननलाइ आत्मिक रुपमि प्रोत्साहान दिन चाहानउ रे तिनन प्रेममि एकसाथ बादिन्या हुन। ताकि तिननमि पुरा समज होउ, जइका लाग्दा तिननले परमेश्वरको रहस्य था पाउन सकुन, जो ख्रीष्ट आफइ हुन।