Biblia Todo Logo
အွန်လိုင်း သမ္မာကျမ်းစာ

- ကြော်ငြာတွေ -




एफिसी 6:18 - डोटेली नयाँ करार

18 सदाइ प्रार्थना रे निबेदन सित सब समय पबित्र आत्माको अगुवाइमी प्रार्थना अर। यइ उद्देश्यले लगनशिल रे सतर्क होइबर सब ठाउँमि भया परमेश्वरका जनकि निउति लगातार प्रार्थना अर।

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ




एफिसी 6:18
51 ပူးပေါင်းရင်းမြစ်များ  

तर इसो भूत प्रार्थना रे बर्तले मान्त्तर भागन्छ।”


जाग रे प्रार्थना अर कि कोइ पापका परीक्षामि जन पर्या, तमरो मन निको अद्दाइ चाहन्छ, तर तमरो शरीर कमजोर छ।”


होस अर! रे प्रार्थना अर, क्याकि त्यो घटना कब हुन्या हो त्यो तमन जाण्नानु।


तम जाग रे प्रार्थना अर कि कोइ पापका परीक्षामि जन पणया, तमरो मन निको अद्दाइ चाहन्छ, तर तमरो शरीर कमजोर छ।”


सब समय सचेत होउ। रे प्रार्थना अर कि तमन यिन सब आउन्नार्या डर लाग्दा कुरणी बठेइ उम्कनाइ बलिया हुन सक रे तमन म, मान्सको चेलोका अगाडी कल्लिन सक।


उनले तिननलाइ भण्यो, “तमन क्याकि सिरइछौ? जाग रे प्रार्थना अर कि कोइ पापका परीक्षामि तम जन पड्या, तमरो मन निको अद्दालाइ चाहन्छ, तर तमरो शरीर कमजोर छ।”


नग्गै माथको चेलो, माथ मत्ताथियासको चेलो, मत्ताथियास सेमैनको चेलो, सेमैन योसेखको चेलो, योसेख योदाको चेलो,


लेमेख मतूशेलहको चेलो, मतुशेलह हनोकको चेलो, हनोक येरेदको चेलो, येरेद महलालेलको चेलो, महलालेल केनानको चेलो,


ताँ और स्वानिन थिन जइले येशूलाइ सायता अर्याथ्यो, रे येशूकी इजा मरियम पइ येशूका भाइनसित छान्या शिष्या सब एक मनका होइबर लागातार प्रार्थना अरिराखन्थ्या।


जो परमेश्वरको आराधना अरन्थ्या रे तिनरा सब परिबारले परमेश्वरको डर माणन्थ्या, तिनले गरिब मान्सनलाइ भौत दान दिन्थ्या रे सदाइ परमेश्वरसित प्रार्थनामि अरिरन्थ्या।


यिसेरी पत्रुस झेलमि केइ दिन राख्यो, तर तिनरा निउति मण्डलिका मान्सनले परमेश्वरलाइ ठुला जोससित प्रार्थना अरिराइथ्यो


तर हाम भण्या प्रार्थना रे बचनको सेवकाइमि पुरा समय दिनाउ।”


तमनसित भया आसामि तमनले आनन्द अददु पणन्छ, संकष्टमि धैर्य अर, लागातार प्रार्थनामि लागी रअ।


क्याकि भण्या आजी डरमि पड्डाइलाइ दासत्वको आत्मा तमनले पाया आथिनु, तर परमेश्वरको आत्माले हामलाइ परमेश्वरका सन्तान बनाउनाहान। तबइकिलाइ जब हाम परमेश्वरलाइ “बा” भणि बोलाउनाउ,


क्याकि हाम उनरा सन्तान हौ, परमेश्वरले आफना चेलोको आत्मा हामरा हृदयमि पठायो जो आत्मा परमेश्वरको हो जइले “हे बा, पिता!” भणबर बोलाउनाहान।


म सदाइ तमरि निउति परमेश्वरलाइ धन्यबाद दिनउ, रे आफ्ना प्रार्थनामि तमनलाइ सदाइ याद अद्दउ।


तमरो ख्रीष्ट सितको सम्बन्धका लाग्दा तमन गैर-यहुदि बिश्वासिन लगइ परमेश्वरका और मान्सनसित एक भयाछौ। ताकि तमन त्यो घर हुन सक जाँ पबित्र आत्माको सक्ति बठेइ परमेश्वर बस्साहान।


रे परमेश्वरका सब मान्सनसित रे तमनसित लगइ यो बुज्ज्या सक्ति हुन्या हो कि ख्रीष्टले हामलाइ बयान अद्द सक्द्या भण्ना बड्ता प्रेम अददाहान।


म सब परमेश्वरका जन भण्ना कम महत्वपूर्ण छु, तर परमेश्वरले गैर-यहुदिलाइ सुसमाचार प्रचार अददाइ मलाइ अनुग्रह दिया छ। ख्रीष्ट बठेइ हामले पाउन्या आशिस हामले कल्पना अर्या अथवा सोच्या भण्ना बड्ता हुन्छ।


रे मेरा निउति लगइ प्रार्थना अर, कि परमेश्वरले मलाइ ठीक सब्द दिउन ताकि म बिना डरले सुसमाचारको बारेमि जो सब मान्सनकि निउति हो उइ गोप्य योजना प्रचार अद्द सकु।


रे म आफना हरेक प्रार्थनामि तमन सबकिलाइ सदाइ परमेश्वर बठेइ सहयोगकि निउति बिन्ति अद्दउ।


केइ कुरणीमि लगइ चिन्ता जन अर, तर तम हरेक परिस्थितिमि प्रार्थना रे निबेदनले धन्यवादसित तमरा बिन्ति परमेश्वरलाइ चढा।


जब हम तमरि निउति प्रार्थना अद्दउ, हाम आफना प्रभु येशू ख्रीष्टका पिता परमेश्वरलाइ सदाइ धन्यबाद दिनाउ।


क्याकि ख्रीष्ट येशूमि तमरो बिश्वास रे सब परमेश्वरको मान्स प्रति तमरा प्रेमको बिसयमि हामले सुण्याछौ।


सतर्क होइबर धन्यबाद सहित लगातार प्रार्थना अर।


निरन्तर प्रार्थना अरि राख।


सब कुरणी भण्ना महत्वपूर्ण म बिन्ति अद्दउ कि सब मान्सनका निउति परमेश्वरलाइ नम्र-निबेदन, प्रार्थना रे मध्यस्थ बिन्ति रे धन्यबाद दिय।


म परमेश्वरलाइ धन्यबाद दिनउ जइको मइले रे मेरा पुर्खाले सुद्द बिबेकसित आराधना अर्याथ्या जब म प्रार्थना अद्दउ म सदाइ तेरि निउति प्रार्थना अद्दउ।


क्याकि मइले प्रभु येशूमि तमरो बिश्वासका बिसयमि रे परमेश्वरका पबित्र जन प्रति तमरो प्रेमको बिसयमि सुण्या।


येशू आफना संसारिक जीवनमी हुनज्या आफलाइ मर्या बठेइ बचाउन सक्द्या परमेश्वरसित रुनाइ आउस बगाइबर बिन्ति रे प्रार्थना चडायो। क्याकि उन नम्र रे भक्ति अद्द्या भया हुनाले परमेश्वरले उनरो प्रार्थना सुण्यो।


सब कुरणीको अन्त्य नजिक आया छ। तबइकिलाइ तमनले स्पष्ट रुपमि सोच रे आफइलाइ बसमि राख, ताकि तमन प्रार्थना अद्द सक।


तर प्रिय हो, एक अर्खालाइ तमनले बिश्वास अद्द्या अति पबित्र सत्यमी बड्डाइलाइ सहयोग अददु पणन्छ। तमनले पबित्र आत्माको सक्तिको अगुवाइमी प्रार्थना अददु पणन्छ।


ကြှနျုပျတို့နောကျလိုကျပါ:

ကြော်ငြာတွေ


ကြော်ငြာတွေ