एफिसी 6:13 - डोटेली नयाँ करार13 तबइकिलाइ परमेश्वरका सब हतियार उठा, ताकि जब खराब दिन आउन्या हो तब त्यो सब कुरणीको सामना अरिबर दृढ भइबर खड़ा हुन सक। အခန်းကိုကြည့်ပါ။ |
रात लगभग सकिया जसेरि हामरो यो दुष्ट संसारमी बस्ने समय लगभग सकिसक्या छ, रे ख्रीष्ट फर्कि आउन्या बेला नजिक छ, तबइकिलाइ हामले त्यो दुष्ट काम अद्द बन्द अददु पणन्छ, जो मान्सनले अन्धकारमि अददाहान। हामले त्यो काम अददु पणन्छ जइले हामलाइ दुष्टको सामना अददाइ सहयोग अरन्छ जसेरि सिपाइले दिनमि कबच लाइबर दुष्टको सामना अरन्छ।