एफिसी 5:2 - डोटेली नयाँ करार2 औरकिलाइ प्रेमले भरिपूर्ण जीवन बिता, ख्रीष्टको उदाहरण पछया, जइले तमनलाइ प्रेम अर्यो रे तमनका पापका निउति आफइलाइ बलिदानका रुपमि दियो। रे परमेश्वर भौत खुशी भया, क्याकि त्यो बलिदान उनलाइ बास आउन्या अत्तर जसोथ्यो। အခန်းကိုကြည့်ပါ။ |
यहुदि मान्सनले निस्तार काजबार माण्ना हइ पइल्ली घर बठेइ खमिर निकाल्या जसेरि, तमनले लगइ तइ अनैतिक मान्सलाइ तमरा बिच बठेइ निकाल्लु पणन्छ। तब तमन तइ रोटा जसा हुन्या हो जइमि खमिर हुनइन। तमन तइ समुहका बिश्वासिन हुन्या हौ, जइमि इसो कोइ मान्स हुन्या होइन, जइले जाणी जाणिबर पाप अरन्छ। क्याकि जब तमनले ख्रीष्टमी बिश्वास अर्या, तब परमेश्वरले तमनलाइ भितर बठेइ सुद्द बनायो। क्याकि ख्रीष्ट हामलाइ हामरा पाप बठेइ छुटकारा दिनाइ मर्या, रे उन निस्तार काजबारका बेला यहुदि मान्सनले बलि अद्द्या पाठो जसाइ हुन।