एफिसी 4:24 - डोटेली नयाँ करार24 रे परमेश्वरले तमनलाइ नयाँ मान्स बनाया छ, त्यो नयाँ मान्स परमेश्वर जसो हुनाइलाइ बनाइया हो, तबइकिलाइ यइ नयाँ चरित्र अनसार ब्यबहार अर। साच्ची धर्मि रे पबित्र बन। အခန်းကိုကြည့်ပါ။ |
रात लगभग सकिया जसेरि हामरो यो दुष्ट संसारमी बस्ने समय लगभग सकिसक्या छ, रे ख्रीष्ट फर्कि आउन्या बेला नजिक छ, तबइकिलाइ हामले त्यो दुष्ट काम अद्द बन्द अददु पणन्छ, जो मान्सनले अन्धकारमि अददाहान। हामले त्यो काम अददु पणन्छ जइले हामलाइ दुष्टको सामना अददाइ सहयोग अरन्छ जसेरि सिपाइले दिनमि कबच लाइबर दुष्टको सामना अरन्छ।