Biblia Todo Logo
အွန်လိုင်း သမ္မာကျမ်းစာ

- ကြော်ငြာတွေ -




एफिसी 4:21 - डोटेली नयाँ करार

21 तमनले येशू ख्रीष्टको बारेमि सुण्या कुरणी रे तमनका शिक्षकले सिकाया कुरणी पक्‍का उन बठेइ आया सत्य सन्देश हुन।

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ




एफिसी 4:21
20 ပူးပေါင်းရင်းမြစ်များ  

तिन बोल्ला बोल्लाइ एक चम्किलो बादलले तिननलाइ ढाक्दियो, तइ पछा बादल बठेइ एक इसो आवाज आयो “यिन मेरा प्यारा चेलो हुन, जइसित म भौत खुशी छु, इनरि कुरणी सुण।”


“जइले तमनका कुरणी सुणन्छ, तइले मेरा कुरणी सुणन्छ। जइले तमनलाइ अस्वीकार अरन्छ, तइले मलाइ अस्वीकार अरन्छ, रे जइले मलाइ अस्वीकार अरन्छ, तइले मलाइ पठाउन्यालाइ अस्वीकार अरन्छ।”


क्याकि मोशाको कानुन मोशा बठेइ दिइयो, तर हामले येशू ख्रीष्ट बठेइ परमेश्वरको अनुग्रह रे सत्यता पाइराइछौ।


जसेरि भेडाले आफ्नो असल गोठालोको सोर पछेण्नाहान, तसेरि मेरो मान्सन मेरा कुरणी ध्यानले सुण्नाहान। म तिननलाइ पछेण्नउ रे तिनन शिष्या हुनाइलाइ मेरा पछा लाग्दया हुन।


यिन पबित्र आत्मा हुन, जइले सब सत्यलाइ अगुवाइ अद्दाहान, जइलाइ संसारले स्वीकार अद्द सक्दैन, क्याकि संसारले उनलाइ न त धेकन्छ न त पछेणन्छ। तमन उनलाइ पछेणन्छौ, क्याकि उन तमनसित बास अद्दाहन, रे उन तमनमि रन्या हुन।


येशूले तइलाइ भण्यो, “म तेइ हु, जइमि बाटो, सत्य रे अनन्त जीवन छ। म बठेइ बाहेक कोइलगइ पिताका वाँ आउन सक्दैन।


तर मान्सनले प्रभुलाइ सहयोगकिलाइ पुकाद्दाहइ पइल्ली, तिननले उनमी बिश्वास अददु पणन्छ, रे उनमी बिश्वास अददाइ तिननले उनरा बारेमि सुण्नु पणन्छ, रे मान्सनले प्रभुका बारेमि सुण्नाइकिलाइ कसइले तिननलाइ येशू ख्रीष्टमी बिश्वास अद्द्या बारेमि भण्नु पणन्छ।


क्याकि परमेश्वरका सब प्रतिज्ञा ख्रीष्टमी पुरा हुन्छ। तबइकिलाइ येशू ख्रीष्ट बठेइ परमेश्वरका महिमाका निउति हाम “आमेन” भण्नाउ।


म पक्‍का छु कि ख्रीष्टको सत्यता ममि छ, रे अखैया प्रदेशका इलाकाका कसइ बठेइ मइले पैसा लइया आथिन, यो मेरो गौरबलाइ कसइले रोक्द सक्दाइन।


तमनले ख्रीष्टको सुसमाचारमि बिश्वास अर्या हुनाले परमेश्वरले तमनलाइ पबित्र आत्मा दिया छ जो उनले आफ्ना मान्सनलाइ दिन्या प्रतिज्ञा अर्याथ्यो। पबित्र आत्मा एक छाप जसो हो, जइले यो धेकाउन्छ कि तमन परमेश्वरका हौ।


रे ख्रीष्ट आइबर तमन गैर-यहुदि मान्सन जो परमेश्वर बठेइ टाडा थ्या, रे तमन यहुदि मान्सन जो परमेश्वरका नजिक थ्या, दुएइलाइ मिलापको सुसमाचार सुणायो।


तमरो बिश्वास रे प्रेम स्वर्गमि तमरि निउति राखिया आसामि आधारित छ। तमनले पइल्ली यइका बारेमि सुण्याछौ। जो येशू ख्रीष्टका बिसयमिको सत्य सन्देश सुसमाचारमि छ।


यो सुसमाचार तमरा वाँ आया छ रे सारा संसारमी फइलिरइछ रे यइले भौत मान्सनको जीवन बदेलिबर फलदाइ होइरइछ। जसेरि परमेश्वरको अचम्मको अनुग्रहका बारेमि सत्य सुसमाचार तमनले सुण्या रे बुज्या दिन बठेइ यइले तमरो जीवन बदलिया छ।


तमरो ख्रीष्टमी भया बिश्वास रुख जसोइ हुनु पणन्छ, जइका जडा भौत गइला जानाहान अथवा घर जसोइ हुनु पणन्छ, जइको जग पखानमि बनायाको छ। बिश्वासमि बलिया होउ जसेरि तमलाइ सिकाया छ रे सदाइ धन्यबादी होउ।


हाम जाण्नाउ कि परमेश्वरका चेलो, येशू ख्रीष्ट यइ संसारमी आया छन। रे हामलाइ समज दिया छन, ताकि हाम सत्य परमेश्वरलाइ जाण्न सकउ। हाम सत्य परमेश्वरसित एकतामी छौ क्याकि हाम उनरा चेलो येशू ख्रीष्टसित एकतामी छौ। उन सत्य परमेश्वर हुन रे जइले अनन्त जीवन दिनाहान।


ကြှနျုပျတို့နောကျလိုကျပါ:

ကြော်ငြာတွေ


ကြော်ငြာတွေ