Biblia Todo Logo
အွန်လိုင်း သမ္မာကျမ်းစာ

- ကြော်ငြာတွေ -




एफिसी 3:6 - डोटेली नयाँ करार

6 रे परमेश्वरको गोप्य योजना: हामरो येशू ख्रीष्ट सितको सम्बन्धका लाग्दा, सुसमाचार बठेइ गैर-यहुदि मान्सनले यहुदि मान्सनकि जसेइ एकइ आशिस पाउन्या हुन, तिनन एकइ शरीरका भाग हुन रे परमेश्वरले अर्या प्रतिज्ञामि सहभागी हुन्या हुन।

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ




एफिसी 3:6
17 ပူးပေါင်းရင်းမြစ်များ  

क्याकि जसेरि शरीर एक छ तइका भौत अंग छन रे शरीरका जम्माइ अंग भौत भएलगइ शरीर त एकइ हुन्छ, हाम ख्रीष्टका शरीर हु जइका भौत अंग छन।


तसेरि तमन ख्रीष्टका शरीर हौ, रे उनरा शरीर अंगका रुपमि तमन हरेक ख्रीष्टका हौ।


ख्रीष्टले यिसो अर्यो, ताकि गैर-यहुदि मान्सनले तेइ आशिस पाउन सकुन, जो आशिस परमेश्वरले येशू ख्रीष्ट बठेइ अब्राहामलाइ बाचा अर्याथ्यो। रे ख्रीष्टमी बिश्वास बठेइ हाम पबित्र आत्मा पाउन सकु, जो उनले हामलाइ दिन्या प्रतिज्ञा अर्याछ।


रे जो मान्सन उद्दारकर्ता येशू ख्रीष्टका हुन तिननले उत्कट चाहाना रे इच्छासितको पापमय स्वभाबलाइ छाड्या छन, अथवा तिनरा पापमय स्वभाव क्रुसमि मार्या छन।


मइले पइल्ली तमनलाइ सारांसमी लेख्या जसेरि परमेश्वर आफइले त्यो गुप्त योजना मलाइ प्रकट अर्याछ।


क्याकि हाम ख्रीष्टका शरीरका अंग जसाइ हौ।


तबइकिलाइ तिननसित यिन पापी काममी सहभागी जन होउ।


तबइकिलाइ तइ मान्स जइलाइ हामले धेक्याछौ रे सुण्याछौ उन तिनइ हुन जइका बारेमि हाम तमनलाइ भण्नाउ, ताकि हामसित तमरो संगति होस। क्याकि हामरो संगति पिता परमेश्वर रे उनरा पुत्र येशू ख्रीष्टसित छ।


ख्रीष्टले हामलाइ प्रतिज्ञा अर्याछ कि परमेश्वरले हामलाइ अनन्त जीवन दिन्या हुन।


ကြှနျုပျတို့နောကျလိုကျပါ:

ကြော်ငြာတွေ


ကြော်ငြာတွေ