17 ख्रीष्टमी बिश्वास अर्या हुनाले उन तमरा हृदयमि बसुन। म प्रार्थना अद्दउ कि परमेश्वरकीलाइ रे एक अर्खाकीलाइ तमरो प्रेमले तमनलाइ बलिया बनाउन्या हो रे तमनलाइ लोट्ट दिन्या आथिन।
त्यो एक जाना घर बनाउन्या मान्स जसोइ हो, जइले गइरो खणिबर पखानमि जग बसाल्यो। जइ बेला बाढी आयो, रे खोला नाला बगिबर तइ घरमि ठोकियो, तब तइ घरलाइ हल्लाउन सकेइन, क्याकि त्यो बलियो बनाइराइथ्यो।
यिन पबित्र आत्मा हुन, जइले सब सत्यलाइ अगुवाइ अद्दाहान, जइलाइ संसारले स्वीकार अद्द सक्दैन, क्याकि संसारले उनलाइ न त धेकन्छ न त पछेणन्छ। तमन उनलाइ पछेणन्छौ, क्याकि उन तमनसित बास अद्दाहन, रे उन तमनमि रन्या हुन।
येशूले तइलाइ भण्यो, “जइले मलाइ प्रेम अरन्छ, तइले मरो बचन पालन अद्द्या हो, रे मेरा पिताले तइलाइ प्रेम अद्द्या हुन रे हाम तइका वाँ आउन्या हु रे तइसित बसस्या हु।
आब मुर्तिलाइ चडाया खान्या कुरणीका बारेमि तमनले सोध्या प्रस्नको उत्तर यो हो: हाम जाण्नाउ, कि हाम सबलाइ यिन कुरणिका बारेमि था छ। यिन सब कुरणी जाण्या हुनाले हाम घमण्ड अददाउ, तर प्रेमले हामलाइ औरकि निउति सहयोग बनाउन्छ।
तमन बिश्वासमि बलिया छौ कि आथिन भणि आफले आफइलाइ जाँचिबर हेर रे जाँच कि तमरो बिश्वास सत्य छ कि आथिन। तमन जाँचमि असफल भया आथिनु, यदि तमन जाणन्छौ कि येशू ख्रीष्ट तमनमि छन।
परमेश्वरको मन्दिरमि मुर्तिकी निउति केइ स्थान हुनइन, रे हाम जिबित परमेश्वरका मन्दिर हौ, जसेरि परमेश्वरले पबित्र सस्त्रामि भण्या छ, म तिनन मान्सनमि बास अद्द्या हु, रे तिनरा बिचमि हिडडुल अद्द्या हु, रे म तिनरा परमेश्वर हुन्या हु रे तिनन मेरा प्रजा हुन्या हुन।
यो इसो हो कि ख्रीष्ट क्रुसमि मर्या, रे म लगइ मर्या। म आब जिउन्या होइन, तर ख्रीष्ट ममि जिउनाहान। रे जो जीवन म अइल जिउनाछु त्यो म परमेश्वरका चेलोमी बिश्वास अरिबर जिउनउ, जइले मलाइ भौत प्रेम अर्यो यिति सम्मकि उनले आफ्नो जीवन मेरा निउति दियो।
क्याकि जब हाम येशू ख्रीष्टमी बिश्वास अददाउ तब खतना भया लगइ नभया लगइ यइले केइ फरक पड्डइन। तर हामले ख्रीष्टमी बिश्वास अददु रे परमेश्वरलाइ रे और मान्सनलाइ प्रेम अददु मुख्य कुरणी हो।
तमन ख्रीष्टका बिश्वासमि अटल रे स्थिर हुनु पणन्छ, जसो एक घरको जग पखानमि बनाया हुन्छ, रे सुसमाचारमि बिश्वास अर्या हुनाले अइल तमनसित भया आसा जन छाड्ड। यो सुसमाचार संसारमी भया सब मान्सनलाइ प्रचार अरिया हो, रे म, पावल यो सुसमाचार प्रचार अद्य सेवक बन्या हु।
परमेश्वरले तिन गैर-यहुदि मान्सनलाइ यइ सम्पतिको रे महिमामय रहस्यकि कुरणी भण्नाइ निर्णय अर्यो जो उनसित सब मान्सनकि निउति छ। यो रहस्य ख्रीष्ट आफइ हुन: जो तमनमि छन। उन महिमाका निउति हामरा एक मान्तर आसा हुन।
तमरो ख्रीष्टमी भया बिश्वास रुख जसोइ हुनु पणन्छ, जइका जडा भौत गइला जानाहान अथवा घर जसोइ हुनु पणन्छ, जइको जग पखानमि बनायाको छ। बिश्वासमि बलिया होउ जसेरि तमलाइ सिकाया छ रे सदाइ धन्यबादी होउ।
इसेरि हाम नीकेरि जाण्नाउ रे बिश्वास अद्दाउ कि परमेश्वर हामलाइ प्रेम अददाहान। परमेश्वर प्रेम हुन, जो प्रेममि रनाहान, तिनन परमेश्वरसितको एकतामी रनाहान रे परमेश्वर तिननमि रनाहान।
सुण, तमरा हृदयमि पस्साइलाइ, म घरको बाइर कल्लिर्या रे ढोका ढकढक अददार्या मान्स जसो हुँ। यदि तमले मेरो आवाज सुण्या रे मेरी निउति आफ्नो हृदय खोल्या भण्या, म भितर आउनउ रे हाम एक अर्खासित संङइ संगति अद्दया हौ।