एफिसी 3:10 - डोटेली नयाँ करार10 आब उनरो योजना मण्डलि बठेइ अदृष्य संसारमी भया आत्मिक प्राणि जइले सासन अद्दाहान रे जइमि अधिकार छ। तइमि परमेश्वरको भौत किसिमका ज्ञान प्रकट अददु हो। အခန်းကိုကြည့်ပါ။ |
म पक्का छु, कि कसइ कुरणीले लगइ ख्रीष्टले हामलाइ प्रेम अद्द बठेइ टाडा अद्द सक्दइन, यइले हाम बाच्या अथवा मर्या भण्या लगइ केइ फरक पड्डइन स्वर्गदुतले, सासकले, स्वर्गमि भया सक्तिले हामलाइ परमेश्वरको प्रेम बठेइ अलग अद्द सक्दइन, रे अइल भया कुरणीले, पछा हुनेइ कुरणीले, सृष्टिमि भया कसइ कुरणीले लगइ हामलाइ परमेश्वरको प्रेम बठेइ अलग अद्द सक्द्या आथिन, जो हामरा प्रभु येशू ख्रीष्ट बठेइ हो।
तर परमेश्वरले तिन भबिष्यवक्तालाइ भण्यो कि तिनीनका सन्देश आफ्ना निउति होइन तर तमनकीलाइ हो। त्यो सन्देश येशू ख्रीष्टको बारेमि सुसमाचार हो, जो तमनले अइल सुणयाछौ। परमेश्वरले स्वर्ग बठेइ आफ्नो पबित्र आत्मा मान्सनले तमनलाइ सुसमाचार प्रचार अददाइ सहयोग अददाइ पठायो। यो सबइ इति अचम्मको छ कि स्वर्गदुत लगइ उत्सुक भइबर यिन कुरणी हेरिरइ छन।