एफिसी 2:7 - डोटेली नयाँ करार7 परमेश्वरले इसो अर्यो ताकि आउना दिनमि संसारका मान्सनलाइ उनरो अनुग्रह कति महान छ भणि धेकाउन सकुन। परमेश्वरले हामलाइ यो अनुग्रह हामरा निउति अर्या सब काममी धेकाया छन, जो येशू ख्रीष्टसित एक भया छ। အခန်းကိုကြည့်ပါ။ |
तर परमेश्वरले तिन भबिष्यवक्तालाइ भण्यो कि तिनीनका सन्देश आफ्ना निउति होइन तर तमनकीलाइ हो। त्यो सन्देश येशू ख्रीष्टको बारेमि सुसमाचार हो, जो तमनले अइल सुणयाछौ। परमेश्वरले स्वर्ग बठेइ आफ्नो पबित्र आत्मा मान्सनले तमनलाइ सुसमाचार प्रचार अददाइ सहयोग अददाइ पठायो। यो सबइ इति अचम्मको छ कि स्वर्गदुत लगइ उत्सुक भइबर यिन कुरणी हेरिरइ छन।