एफिसी 2:4 - डोटेली नयाँ करार4 तर परमेश्वर भौत दयालु छन, उनले आफ्ना महान प्रेम बठेइ हामलाइ प्रेम अर्यो। အခန်းကိုကြည့်ပါ။ |
हामरा प्रभु येशू ख्रीष्टका पिता रे परमेश्वरलाइ प्रसंसा होउ। परमेश्वरको हाम प्रतिको महान कृपाले उनले हामलाइ एक नयाँ जीवन दिया छ। क्याकि परमेश्वरले येशू ख्रीष्टलाइ मर्या बठेइ जिउना बनाया छ, उनले हामलाइ निर्धक्कसित बाँच्न सक्षम बनाया छ; त्यो भण्याको उनले हामलाइ प्रतिज्ञा अर्या कुरणी पाउन्या पुरा आसा अददु हो।