Biblia Todo Logo
အွန်လိုင်း သမ္မာကျမ်းစာ

- ကြော်ငြာတွေ -




एफिसी 2:22 - डोटेली नयाँ करार

22 तमरो ख्रीष्ट सितको सम्बन्धका लाग्दा तमन गैर-यहुदि बिश्वासिन लगइ परमेश्वरका और मान्सनसित एक भयाछौ। ताकि तमन त्यो घर हुन सक जाँ पबित्र आत्माको सक्ति बठेइ परमेश्वर बस्साहान।

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ




एफिसी 2:22
12 ပူးပေါင်းရင်းမြစ်များ  

तमन पक्‍का जाण्न्छौ कि तम परमेश्वरका मन्दिर हौ, रे पबित्र आत्मा तमनमि बास अद्दाहान।


क्याकि हाम परमेश्वरका सहकर्मी हौ, रे तमन परमेश्वरका खेत जसा हौ, जो परमेश्वरका हौ, रे म तमनलाइ परमेश्वरले बनाउनार्या घरसित लगइ तुलना अद्द सक्दउ।


तमनलाइ पक्‍का था छ कि तमरो शरीर मन्दिर हो जाँ पबित्र आत्माको बास हुन्छ, जो तमनले परमेश्वरका आत्मा बठेइ पायाछौ रे तमन परमेश्वरका हौ।


परमेश्वरको मन्दिरमि मुर्तिकी निउति केइ स्थान हुनइन, रे हाम जिबित परमेश्वरका मन्दिर हौ, जसेरि परमेश्वरले पबित्र सस्त्रामि भण्या छ, म तिनन मान्सनमि बास अद्द्या हु, रे तिनरा बिचमि हिडडुल अद्द्या हु, रे म तिनरा परमेश्वर हुन्या हु रे तिनन मेरा प्रजा हुन्या हुन।


ख्रीष्टमी बिश्वास अर्या हुनाले उन तमरा हृदयमि बसुन। म प्रार्थना अद्दउ कि परमेश्वरकीलाइ रे एक अर्खाकीलाइ तमरो प्रेमले तमनलाइ बलिया बनाउन्या हो रे तमनलाइ लोट्ट दिन्या आथिन।


जो परमेश्वरका आज्ञाको पालन अरन्छ, उ परमेश्वरसित एकतामी हुन्छ रे परमेश्वर उइमि रनाहान। उनले हामलाइ दियाको पबित्र आत्मा बठेइ हाम जाण्नाउ कि उन हाममि रनाहान।


उनले हामलाइ आफना आत्मा दियाको हुनाले यो हाम जाण्नाउ कि परमेश्वर हाममि रनाहान रे हाम परमेश्वरसित एकतामी रनाउ।


इसेरि हाम नीकेरि जाण्नाउ रे बिश्वास अद्दाउ कि परमेश्वर हामलाइ प्रेम अददाहान। परमेश्वर प्रेम हुन, जो प्रेममि रनाहान, तिनन परमेश्वरसितको एकतामी रनाहान रे परमेश्वर तिननमि रनाहान।


ကြှနျုပျတို့နောကျလိုကျပါ:

ကြော်ငြာတွေ


ကြော်ငြာတွေ