शिष्या आफना गुरु जसो रे नौकर आफना मालिक जसो हुनु भौत छ। यदि तिननले आफना मालिकसित ननिको ब्यबहार अद्दान रे उइलाइ सैतान भण्नाहान भण्या, तिननले उइका नौकरसित झिक कति बड्ता ननिको ब्यबहार अद्दान।
याद अर, तमनले तइ बेला ख्रीष्टलाइ चिन्या थ्यानु रे तमन परमेश्वरका छान्या मान्सन इस्राएल देशका रुपमि उनरा थ्यानु, रे परमेश्वरले यहुदि मान्सनलाइ प्रतिज्ञा अर्या असल कुरणीमि लगइ तमन सहभागी भयानु, रे तमन बिना आसा रे संसारमी बिना परमेश्वर बसन्थ्या।
बिचार अर, कि पिता परमेश्वरले हामलाइ कति भौत प्रेम अरिराइछ। साच्ची, हाम परमेश्वरका सन्तान हौ! तर यइ संसारका मान्सनले हामलाइ चिन्नैन कि हाम परमेश्वरका सन्तान हउ। क्याकि यइ संसारका मान्सनले पिता परमेश्वरलाइ चिन्नाइन।