Biblia Todo Logo
အွန်လိုင်း သမ္မာကျမ်းစာ

- ကြော်ငြာတွေ -




एफिसी 2:16 - डोटेली नयाँ करार

16 उनरो क्रुसमि भया मृत्यु बठेइ उनले दुइ समुहलाइ एक बनायो, रे तिननलाइ परमेश्वरसित मिलापमी लेया, जइका लाग्दा यहुदि मान्सन रे गैर-यहुदि मान्सनका बिचमि भया सत्रुताको अन्त भयो।

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ




एफिसी 2:16
14 ပူးပေါင်းရင်းမြစ်များ  

क्याकि हाम परमेश्वरका सत्तुर छनाइ उनरा चेलोको मृत्यु बठेइ परमेश्वरसित हामरो मिलाप भयाथ्यो, तबइकिलाइ हाम पक्‍का जाण्न सक्दाउ कि आब हाम उनसित मिलापमी छौ, उनले हामलाइ बचाउन्या हुन क्याकि ख्रीष्ट जिउना छन।


क्याकि हाम जाण्नाउ कि हामरो पुरानो पापमय स्वभाव येशू ख्रीष्टसित क्रुसमि टाँङियो, ताकि हामरो सरीरमि भया पापमय स्वभाव नास होउ, रे आब बठेइ हाम पापका अधिनमी जन हु।


क्याकि कानुनले अद्द नसक्या कुरणी परमेश्वरले अर्यो, रे हमरा पापी स्वभाबले कानुनलाइ कमजोर बनायो। उनले आफ्ना चेलोलाइ मानब सरीरमि पठायो, रे उनले ख्रीष्टको शरीरलाइ बलिदान अरिबर पापको न्याय अर्यो।


क्याकि पापी स्वभाव बठेइ नियन्त्रण हुनु भण्या परमेश्वरसितको सत्तुता हो। तिनन परमेश्वरको कानुन पालन अद्दाइन, रे अद्द सक्दाइन।


क्याकि रोटो एकइ हुन्छ, जो ख्रीष्ट हुन। हाम भौत भया लगइ, हाम एकइ शरीर हुनाउ, क्याकि हाम तइ एकइ रोटा बठेइ खानाउ।


यो इसो हो कि ख्रीष्ट क्रुसमि मर्या, रे म लगइ मर्या। म आब जिउन्या होइन, तर ख्रीष्ट ममि जिउनाहान। रे जो जीवन म अइल जिउनाछु त्यो म परमेश्वरका चेलोमी बिश्वास अरिबर जिउनउ, जइले मलाइ भौत प्रेम अर्यो यिति सम्मकि उनले आफ्नो जीवन मेरा निउति दियो।


उनरा मृत्यु बठेइ उनले मोशाको कानुन यइका सब निति नियम सितइ रद्द अर्यो, ताकि उनले यहुदि मान्सन रे गैर-यहुदि मान्सनलाइ आफइमी मेलमिलापमि ल्याउन सकुन रे तइले एक नयाँ समुह बनाउन सकुन।


रे परमेश्वरको गोप्य योजना: हामरो येशू ख्रीष्ट सितको सम्बन्धका लाग्दा, सुसमाचार बठेइ गैर-यहुदि मान्सनले यहुदि मान्सनकि जसेइ एकइ आशिस पाउन्या हुन, तिनन एकइ शरीरका भाग हुन रे परमेश्वरले अर्या प्रतिज्ञामि सहभागी हुन्या हुन।


हाम सब बिश्वासि एकइ शरीरका अंग जसाइ हौ, रे हाम सबले एकइ पबित्र आत्मा पायाछौ, जसेरि तमनलाइ एकइ आसा दियाथ्यो, जब तमन परमेश्वरका मान्सन हुनाइ बोलाया थ्या।


यो इसो थ्यो जसो परमेश्वरले हामरा पापको लेखा मेटाइ दियो, जइमि हामरो आरोप लेख्या थ्यो। जब ख्रीष्टलाइ क्रुसमि चडायो तब उनले त्यो कागजात पुरा रुपमि नास अरिदिय।


ख्रीष्टले दिन्या सान्तिले तमरा हृदयमि राज्य अरउ, क्याकि तमन सब एकइ शरीरका अंग हौ, तबइकिलाइ परमेश्वरले तमनलाइ एक-अर्खासित सान्तिमि बसाइलाइ बोलाया छन। रे यइकि निउति तमन धन्यबादी होउ।


ကြှနျုပျတို့နောကျလိုကျပါ:

ကြော်ငြာတွေ


ကြော်ငြာတွေ