एफिसी 1:4 - डोटेली नयाँ करार4 बिसेस अरिबर परमेश्वरले हामरा ख्रीष्ट सितको सम्बन्धका लाग्दा संसारको सृष्टि अददाहइ पइल्ली हामलाइ चुन्याथ्यो, ताकि हाम उनरा अगाडी पबित्र रे निर्दोष हुन सकु। အခန်းကိုကြည့်ပါ။ |
तुइले धेक्या तइ राक्षस एक समय जिउनो थ्यो, तर आब जिउनो आथिन, यो अतल कुण्ड बठेइ त्यो बाइर आउन्यावालो छ, रे परमेश्वरले तइलाइ पूरारुपमी नास अद्द्या हुन। संसारमी बस्स्या तिन मान्सन जइका नाउँ परमेश्वरले संसारको सृष्टि हुनाहइ पइल्ली तइ किताबमी लेख्या आथिन जइमि अनन्त जीवन पाया मान्सनको नाउ लेखिया छ। तिनन सब तइ राक्षसलाइ धेकिबर अचम्म पड्डया हुन। यो एक बेर जिउनो थ्यो आब यो बच्या आथिन, तर आजी यो फिर्ता आउन्या हो।”