Biblia Todo Logo
အွန်လိုင်း သမ္မာကျမ်းစာ

- ကြော်ငြာတွေ -




एफिसी 1:19 - डोटेली नयाँ करार

19 म प्रार्थना अद्दउ कि परमेश्वरले हाम बिश्वासीनकि निउति राख्या महान रे सक्तिशाली सामर्थ बुज्ज्या छौ।

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ




एफिसी 1:19
19 ပူးပေါင်းရင်းမြစ်များ  

मान्सले मान्सलाइ मान्तर जन्माउन सकन्छ, तर पबित्र आत्माले स्वर्ग बठेइ नयाँ जन्म दिनाहान।


कि तुइले तिनरा आँखा खोल्दे, ताकि तिनन अनारा हइ उजाला तिर, रे सैतानको सक्ति बठेइ परमेश्वरतिर फर्किजाउन। तब परमेश्वरले तिनरा पापको क्षमा अद्दाहान रे पबित्र अरिया मान्सनसित तिननले एक ठाउँ पाउन्या हुन, क्याकि तिननले ममि बिश्वास अद्दाहान।”


क्याकि ख्रीष्टका बारेमिको सुसमाचारमि म गर्व अद्दउ। क्याकि बिश्वास अद्द्या हरेकलाइ बचाउनाइ परमेश्वरले सक्ति प्रयोग अददाहान। पइल्ली यहुदि मान्सनलाइ रे पइ गैर-यहुदि मान्सनलाइ लगइ बचाउनाहान।


रे आब हामरो हृदयमि हामसित भया यो ज्योति चम्किरइछ, तर हाम आफइ बहुमुल्य धन भया कमजोर (सजी फुट्या) माटिका भाडा जसाइ छौ। यइले यो धेकाउन्छ कि ठुलो सक्ति हाम बठेइ होइन तर परमेश्वर बठेइ हो।


तबइकिलाइ यदि कसइले ख्रीष्टमी बिश्वास अरन्छ भण्या उइले नयाँ स्वभाव पाया छ, पुरानो बितिगया छ हेर उइमि नयाँ स्वभाव छ।


क्याकि हाम असल काम अददाइ ख्रीष्ट येशूमि नयाँ मान्सनका रुपमि बनाइएका उनरा हातका सिप हौ। हाम तिन काम अरु भणबर परमेश्वरले पइल्ली बठेइ तयार अर्याथ्यो।


परमेश्वरले हामरो भितर काम अद्दया उनरो सक्ति बठेइ हामले माग्या रे सोच्या भण्ना बड्ता महान काम अद्द सक्दाहान।


रे परमेश्वरको अनुग्रह रे सक्तिको उपहार बठेइ सुसमाचार प्रचार अरिबर मलाइ उनरो सेवा अद्दया काम दिया छ।


छाड्डीबार, प्रभुको अपार सक्तिले आत्मामी बलिया होउ।


क्याकि परमेश्वरले तमनमि काम अद्दा छन, रे उनइले तमनलाइ उनलाइ खुशी पाड्डया काम अद्दाइलाइ इच्छा रे सक्ति दिन्या हुन।


उनले जइ सक्तिको प्रभाबले सब कुरणीलाइ उनरो अधिनमी ल्याउन सक्दाहान, तसइ सक्तिले हामरा भौतिक शरीरलाइ आफ्नो महिमाको सरीरमि बदल दिनाहान।


तबइकिलाइ म कठोर मेहेनत अद्दउ ख्रीष्टले सक्तिशाली रुपमि ममि काम अद्दा छन, रे म उनले दिन्या सक्ति उनरा काम अददाइ प्रयोग अद्दउ।


जब तमरो बप्तिस्मा भयो, यइले धेकाउछ कि तमरो पापमय स्वभाव गाणिया जसेरि ख्रीष्ट गाणिया थ्या, रे तमन नयाँ स्वभावमि उठ्या जसेरि ख्रीष्ट मर्या बठेइ उठ्या। यो भयो क्याकि तमन यो बिश्वास अरन्छौ कि परमेश्वरले आफ्नो सक्ति बठेइ ख्रीष्टलाइ मर्या बठेइ जिउना बनायो।


क्याकि येशू ख्रीष्टको बारेमि हामरो सुसमाचार तमरा वाँ बलिमि मान्त्तर आएन तर पबित्र आत्माको सक्तिमि रे यो सत्य हो भणबर पुरा निश्चयता सित आया छ। तमन जाणन्छौ कि तमरा फाइदाकिलाइ तमनसित छनज्या हाम कसेरी बस्याथ्या।


तबइकिलाइ हाम तमन सबका निउति निरन्तर प्रार्थना लगइ अद्दाउ, कि परमेश्वरले जसो जीवन जिउनाइलाइ तमनलाइ बोलायो तसोइ जीवन जिउनाइलाइ उनले तमनलाइ योग्य बनाउन्या हुन।, रे तमनले येशू ख्रीष्टमी बिश्वास अर्या हुनाले उनरो सक्ति बठेइ उनले तमनलाइ हरेक असल काम पुरा अददाइ सक्ति दिउन।


उनले आफना इच्छा रे सत्यको बचन बठेइ नयाँ जीवन दियो, ताकि उनले सृष्टि अर्या सब कुरणीमि हामी सब भण्ना महत्वपूर्ण हुन सकु, जसेरि कटनिको पहिलो फल सब भण्ना महत्वपूर्ण हुन्छ।


उदाहरणकि निउति, यदि तमनसित प्रचार अद्द्या बरदान छ भण्या, तमनले परमेश्वरको बचन प्रचार अददु पणन्छ। यदि तमनसित और मान्सनलाइ सहयोग अद्द्या बरदान छ भण्या, तइलाइ परमेश्वरले दिया ताकत बठेइ अर। तब येशू ख्रीष्टको सक्ति बठेइ तमनले परमेश्वरलाइ महिमा हुन्या हो। सबइ महिमा रे सक्ति सदासर्वदा उनरोइ हो! आमेन।


ကြှနျုပျတို့နောကျလိုကျပါ:

ကြော်ငြာတွေ


ကြော်ငြာတွေ