Biblia Todo Logo
အွန်လိုင်း သမ္မာကျမ်းစာ

- ကြော်ငြာတွေ -




एफिसी 1:12 - डोटेली नयाँ करार

12 हाम यहुदि मान्सन पइला मान्सन हउ जइले ख्रीष्टमी आसा राख्याथ्या रे हाम चुनियाथ्या, ताकि हाम परमेश्वरको महिमाकी निउति प्रसंसा ल्याउन सकु।

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ




एफिसी 1:12
21 ပူးပေါင်းရင်းမြစ်များ  

येशूले तिननलाइ भण्यो, “तमरो मन ब्याकुल जनहउ। तमन परमेश्वरमि बिश्वास अरन्छौ, ममि लगइ बिश्वास अर।


तबइकिलाइ हाम उनरो प्रसस्त अनुग्रहकी निउति उनरो प्रसंसा अद्दाउ, हामरो उनरा प्यारा चेलो सितको सम्बन्धका लाग्दा उनले हामलाइ सितइमि अनुग्रह दिया छन।


परमेश्वरले इसो अर्यो ताकि आउना दिनमि संसारका मान्सनलाइ उनरो अनुग्रह कति महान छ भणि धेकाउन सकुन। परमेश्वरले हामलाइ यो अनुग्रह हामरा निउति अर्या सब काममी धेकाया छन, जो येशू ख्रीष्टसित एक भया छ।


मण्डलिमि रे येशू ख्रीष्टमी सब पुस्ता बठेइ सदासर्वदा उनलाइ महिमा होउ। आमेन।


बिश्वासि भाइन हो, हाम तमनकीलाइ परमेश्वरलाइ लगातार धन्यबाद दिनाउ क्याकि प्रभुले तमनलाइ प्रेम अददाहान। क्याकि उनले तमनलाइ बचाउनाइलाइ संसारको सृष्टि हुनाहइ पइल्ली छान्यो। उनले पबित्र आत्माको काम बठेइ जइले तमनलाइ पबित्र बनाउन्छ रे येशू ख्रीष्टका बारेमि सत्य सन्देशमि बिश्वास अर्या हुनाले बचायो।


तसइका लाग्दा म लगइ याँ झेलमि दुःख पाउना छु। तर म लाज माणनइन क्याकि म ख्रीष्टलाइ जाण्नउ जइमि मइले बिश्वास अर्या छु रे मलाइ पक्‍का छ कि ख्रीष्टले आफ्नो फर्कि आउन्या दिन सम्म तइको रक्षा अद्द सक्दाहान जो कुरणी उनले मलाइ दिया छ।


उनले आफना इच्छा रे सत्यको बचन बठेइ नयाँ जीवन दियो, ताकि उनले सृष्टि अर्या सब कुरणीमि हामी सब भण्ना महत्वपूर्ण हुन सकु, जसेरि कटनिको पहिलो फल सब भण्ना महत्वपूर्ण हुन्छ।


क्याकि ख्रिष्टले अर्या कामका लाग्दा, तमन अइल परमेश्वरमि बिश्वास अरन्छौ। रे तमनले आफ्नो बिश्वास रे आसा परमेश्वरमि राख्याछौ, क्याकि उनले ख्रीष्टलाइ मृतक बठेइ जिउना बनायो रे उनलाइ ठुलो महिमा दियो।


ကြှနျုပျတို့နောကျလိုကျပါ:

ကြော်ငြာတွေ


ကြော်ငြာတွေ