4 प्रार्थना अर, ताकि म ख्रीष्टको रहस्य सब मान्सनका अगाडी घोषणा अद्द सकु।
आब हे प्रभु, तिनरा धम्कि सुण, रे तमरा दासलाइ पुरा साहससित तमरो सन्देश बोल्ल दिय,
पइ पत्रुस रे येशू ख्रीष्टका छान्या शिष्याले भण्यो, “हामले मान्सनको होइन तर परमेश्वरको आज्ञा पालना अद्दुइ पणन्छ।
तबइकिलाइ हामरो इसो आसा भया हुनाले हाम भौत साहासी भयाछौ।
परमेश्वरले मलाइ यो सुसमाचार प्रचार अददाइ पठाया छ, रे अइल म याँ झेलमि परमेश्वरको राजदुतका रुपमि त्यो काम अददाछु। प्रार्थना अर कि, जसेरि मइले बोल्लु पड्या हो, तसेरि म साहससित सुसमाचार प्रचार अद्द सकु।
तमन बिश्वासि होउ भणबर धेकाउनाइ निउति सब मौका नीकेरि प्रयोग अर, येशूमि बिश्वास नअद्द्या सित बुद्दिमानिसित ब्यबहार अर।
नुनले स्वादिलो बनाया जसो तमरो बोलिबचन सदाइ कृपालु रे चाख लाग्दो होउ। यदि तमनले इसो अर्या भण्या, तमन जाणन्या हउ कि कसेरी तमरो बिश्वासका बारेमि प्रश्न अद्द्यालाइ जबाफ दिनु पड्या हो।