Biblia Todo Logo
အွန်လိုင်း သမ္မာကျမ်းစာ

- ကြော်ငြာတွေ -




कलस्सी 4:18 - डोटेली नयाँ करार

18 म पावल, यो चिठ्ठीको भाग तमनलाइ अबिबादन अददाइ आफनाइ हातले लेख्दाछु। याद अर कि म झेलमि छु रे मेरा निउति प्रार्थना अर। परमेश्वर तमन प्रति अनुग्रही होउन। आमेन।

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ




कलस्सी 4:18
14 ပူးပေါင်းရင်းမြစ်များ  

सान्ति दिन्या परमेश्वरले छट्टाइ सैतानलाइ नष्ट अद्दया हुन रे उइलाइ तमरा अधिनमी ल्याउन्या हुन। हामरा प्रभु येशू ख्रीष्टको अनुग्रह तमनसित होइरउ।


म तर्तियस, जइले यो चिठ्ठी पावलका तर्फ बठेइ लेख्दाछु, म लगइ प्रभुका जनका रुपमि अबिबादन पठाउनउ।


गायस भाइले लगइ अबिबादन पठाइराइछ। म उइका घरमि बस्सउ जाँ मण्डलि जम्मा हुन्छ। इरास्तस, जो सहरको कोषाध्यक्ष हो, रे हामरो भाइ क्वार्टसले तमनलाइ अबिबादन पठाइराइछ।


म पावल आफनाइ हातले यो अबिबादन लेख्दाछु।


प्रभु येशू ख्रीष्टको अनुग्रह, परमेश्वरको प्रेम रे पबित्र आत्माको संगति तमन सबसित रहुन।


तमन सबकिलाइ मइले इस्याँ सुच्चु ठीक छ, क्याकि म तमन सबलाइ भौत प्रेम अद्दउ, क्याकि म याँ कैदमी छु रे सुसमाचारको रक्षा रे यइलाइ सत्य साबित अद्दाइ दुएइ काममी तमन मसित परमेश्वरको अनुग्रहमी सहभागी भयाछौ।


हामरा निउति लगइ प्रार्थना अर, ताकि ख्रीष्टको त्यो रहस्य प्रचार अद्दाइलाइ परमेश्वरले हामलाइ मौका दिउन, म आब झेलमि छु क्याकि मइले यो सनदेस प्रचार अर्याथ्या।


म पावल, यो चिठ्ठीको भाग तमनलाइ अबिबादन अददाइलाइ आफनाइ हातले लेख्दाछु। म मेरा सब चिठ्ठीको अन्तमी इसेरि लेख्दउ, ताकि सबले जाणुन कि यो चिठ्ठी म बठेइ हो।


केइ मान्सनले झुटो ज्ञानलाइ स्वीकार अर्या छन, रे तसोइ अरिबर आब बठेइ तिननले साँचो शिक्षामि बिश्वास अद्दाइन्न। म प्रार्थना अद्दउ कि परमेश्वरको अनुग्रह तमन सबसित होइरउ।


तबइकिलाइ हामरा प्रभुको बारेमि और मान्सनलाइ भण्नाइलाइ लाज जन माणउ, न त लाज माण्न्नु पणन्छ कि उनरो सेवा अर्या हुनाले म झेलमि छु। बरु तुइले परमेश्वरको सक्तिलाइ प्रयोग अददु पणन्छ रे सुसमाचारका निउति मेरो दु:खमी मसित सहभागी हो।


म प्रार्थना अद्दउ कि प्रभु तुसित रउन रे उनरो अनुग्रह लगइ तुसित होउ।


याँ मसित भया सब बिश्वासीनले तुलाइ अबिबादन पठाया छन। ताँ क्रेट टापुमि भया हामरा बिश्वासि साथिनलाइ अबिबादन भणिदिय जइले हामलाइ प्रेम अददाहान। म प्रार्थना अद्दउ कि प्रभु तमन प्रति अनुग्रही होउन।


तमन सबसित परमेश्वरको अनुग्रह रइजाउ। आमेन।


आफइ लगइ तिननसित कैदमी पड्या जसेरि झेलमि हुन्याको बिचार अर, रे आफ सतावटमी पण्या मान्सन जसेइ तमन तिनरा पिडा आफना सरीरमि अनुभव अरन्छौ।


ကြှနျုပျတို့နောကျလိုကျပါ:

ကြော်ငြာတွေ


ကြော်ငြာတွေ