तमनले आफ्नो रे आफ्ना सब मान्सनको हेरचाह अर्या। पबित्र आत्माले तमनलाइ मान्सनको जिम्मा दिया हुनाले तमन, उनले आफनाइ रगतले किन्या परमेश्वरका मण्डलिको हेरचाह अर।
याद अर जब मण्डलिका अगुवानले आफ्नो हात तमनमि राखिबर परमेश्वरले तमनलाइ दियाको बिसेस क्षमताको बारेमि भण्नाइलाइ परमेश्वरले तिननलाइ एक सन्देश दियाथ्यो। तइ बिसेस क्षमतालाइ बेवास्ता जन अर।
यदि तमनले यिन कुरणी बिश्वासि भाइनलाइ सिकाया भण्या तमन येशू ख्रीष्टका एक असल सेवक हुन्या हो, जो बिश्वासको सन्देसले बलिया बनाया छ रे त्यो असल शिक्षा जो तमनले माण्याछौ।
तिमोथी यो पक्का अर कि परमेश्वरले दिया काम तु अर। रे परमेश्वरलाइ महत्व नदिन्या रे दन्त्य काहानिमि छलफल अद्द्या रे त्यो शिक्षा जइले परमेश्वरको सत्य शिक्षालाइ बिरोध अरन्छ, जइलाइ तिननले गलत किसिमले “ज्ञान” भण्नाहान तइलाइ वास्ता जन अरइ।
तमनले भौत जाना मान्सनका अगाडी तमनलाइ ख्रीष्टको बारेमि मइले सिकायाको सन्देश सुणयाछौ। तबइकिलाइ म चाहानउ कि तमन और बिश्वासिन जो तमरो भर पड्डो छ जइले औरलाइलाइ सन्देश सिकाउन सकन्छ तइलाइ मइले सिकाया त्यो सन्देश सिका।