17 तिन सब कानुन परमेश्वरले हामलाइ प्रतिज्ञा अर्या आउन्या कुरणिका छाँया जसा मान्तर हुन, तर बास्तबिकता त ख्रीष्टमी हुन्छ।
क्याकि मोशाको कानुन मोशा बठेइ दिइयो, तर हामले येशू ख्रीष्ट बठेइ परमेश्वरको अनुग्रह रे सत्यता पाइराइछौ।
मोशाको कानुनमी भया पुराना नियम आउन्या समयको छायाँ मान्तर हो, ख्रीष्टले हामरि निउति अर्या असल कुरणीको बास्तबिकता होइन। पुरानो नियममि बलि बेर बेरि रे बर्ष बर्षइ चढाउनु पणन्थ्यो, तर तिननले आराधना अददाइ आया मान्सनलाइ पुराइ सुद्द पाड्ड सक्दाइन थ्या।
यिन यहुदि पुजारिले अद्द्या काम स्वर्गमि भया सत्य कुरणीको नक्कल रे छायाँ मान्तर हो, तर स्वर्गमि भया जसोइ होइन। क्याकि मोशाले पबित्र ठाउँ बनाउन्या बेला, परमेश्वरले मोशालाइ यो चेताउनी दियाथ्यो, “पर्वतमी तुलाइ धेकाइया नमुना अनसार तु सब थोक बनायइ।”
यइ बठेइ यो प्रस्ट हुन्छ कि परमेश्वरलाइ चडाया बलिमि मान्सनको हृदय सिद्द बनाउन्या सक्ति आथिन।