14 यो इसो थ्यो जसो परमेश्वरले हामरा पापको लेखा मेटाइ दियो, जइमि हामरो आरोप लेख्या थ्यो। जब ख्रीष्टलाइ क्रुसमि चडायो तब उनले त्यो कागजात पुरा रुपमि नास अरिदिय।
जब ख्रीष्ट मर्या, उनले क्रुसमि हामरा पापकी निउति आफ्नो सरीरमि दण्ड भोग्यो। उनले इसो अर्यो ताकि हामले पाप अद्द छाडिबर धर्मि भइबर जीवन जिउन सुरु अद्द सकौ। रे उनले सया चोट बठेइ हाम निको भयाछौ।