Biblia Todo Logo
အွန်လိုင်း သမ္မာကျမ်းစာ

- ကြော်ငြာတွေ -




कलस्सी 2:12 - डोटेली नयाँ करार

12 जब तमरो बप्तिस्मा भयो, यइले धेकाउछ कि तमरो पापमय स्वभाव गाणिया जसेरि ख्रीष्ट गाणिया थ्या, रे तमन नयाँ स्वभावमि उठ्या जसेरि ख्रीष्ट मर्या बठेइ उठ्या। यो भयो क्याकि तमन यो बिश्वास अरन्छौ कि परमेश्वरले आफ्नो सक्ति बठेइ ख्रीष्टलाइ मर्या बठेइ जिउना बनायो।

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ




कलस्सी 2:12
31 ပူးပေါင်းရင်းမြစ်များ  

छान्या शिष्याले प्रभु येशूलाइ भण्यो, “हामरो बिश्वास बलियो बनाइ दिय।”


तिनन एन्टिओखिया सहरमि पुग्या पछा, तिननले मण्डलिका सब मान्सनलाइ बोलायो। परमेश्वरले तिनन बठेइ कसा कसा काम अर्यो रे उनले गैर-यहुदि मान्सनलाइ लगइ येशू ख्रीष्टमी बिश्वास अद्द्यामि गवाही बनायो, भणबर सब मान्सनलाइ भण्यो।


आजी लगइ, परमेश्वरले उनलाइ मर्या पछा मर्या बठेइ जिउना बनायो। येशू मर्या, तर परमेश्वरले उनलाइ मर्या मरेइ रन दियन, क्याकि मृत्युको अधिनमी उन रइरनु असम्भब थ्यो।


तिनै येशूलाइ परमेश्वरले जिउना बनायो। यइ कुरणीमि हाम सब साक्षि छौ।


तर यो हामरि निउति लगइ हो। यदि हाम परमेश्वरमि बिश्वास अद्दाउ, जइले हामरा प्रभु येशूलाइ मर्या बठेइ जिउना बनायो भण्या, हाम लगइ बिश्वास अर्या हुनाले धर्मि ठहरिन्या हु।


यिसेरी मेरा बिश्वासि भाइन हो, जब तमन ख्रीष्टसित मर्या, तमन कानुनको अधिकारकिलाइ लगइ मर्या। आब तमन ख्रीष्टका हउ जो मर्या बठेइ जिउना भया छन, ताकि तमन परमेश्वरकीलाइ फलदाइ जीवन जिउन सक।


क्याकि एकइ पबित्र आत्मा बठेइ हाम सबले एकइ सरीरमि बप्तिस्मा पायाछौ। हाम यहुदि मान्स अथवा, गैर-यहुदि मान्स, दास अथवा स्वतंत्र मान्स जो भया लगइ हाम सबइले एकइ आत्मा पायाछौ।


तर ख्रीष्ट मर्या बठेइ जिउना भया कुरणी सत्य हो, उन पइलो हुन रे उनले यो प्रमाणित अर्यो रे उनले मान्सनलाइ मर्या बठेइ जिउना लगइ बनाउन्या हुन।


क्याकि परमेश्वरले आफनो अनुग्रह बठेइ तमनलाइ बचायो जब तमनले बिश्वास अर्या, रे तमनले आफइलाइ बचाया होइनु यो त परमेश्वरको दान हो,


ख्रीष्टमी बिश्वास अर्या हुनाले उन तमरा हृदयमि बसुन। म प्रार्थना अद्दउ कि परमेश्वरकीलाइ रे एक अर्खाकीलाइ तमरो प्रेमले तमनलाइ बलिया बनाउन्या हो रे तमनलाइ लोट्ट दिन्या आथिन।


रे परमेश्वरको अनुग्रह रे सक्तिको उपहार बठेइ सुसमाचार प्रचार अरिबर मलाइ उनरो सेवा अद्दया काम दिया छ।


हाम सबका एकइ प्रभु छन, हाम सबले एकइ शिक्षामि बिश्वास अददाउ, रे हाम सबले एकइ बप्तिस्मा लिया,


तबइकिलाइ मान्सन इसो भण्नाहान, “हे निनमि पण्या बिउज, रे मर्या बठेइ जिउना होउ, रे ख्रीष्टले तमनलाइ ज्योति दिन्या हुन।”


क्याकि परमेश्वरले तमनलाइ ख्रीष्टमी बिश्वास अद्द्या मात्र होइन तर उनमी बिश्वास अर्या हुनाले दुःख सनाइकीलाइ निको मौका दिया छन।


तबइकिलाइ म कठोर मेहेनत अद्दउ ख्रीष्टले सक्तिशाली रुपमि ममि काम अद्दा छन, रे म उनले दिन्या सक्ति उनरा काम अददाइ प्रयोग अद्दउ।


जब तमन आफना अपराध रे पापमय स्वभावको सक्ति बठेइ स्वतन्त्र भया थ्यानु तब परमेश्वरले हामरा सब अपराध क्षमा अरिबर ख्रीष्टसित जिउना बनायो।


हामरा बिश्वास सुरु अद्द्या रे सिद्द अद्द्या येशूलाइ हाम हेरिराख्दाउ, जइले भविष्यमी पाइन्या आनन्दकी निउति अपमानलाइ केइ जसो नमाणिबर क्रुसको कष्ट भोग्यो, रे अइल उन परमेश्वरको सिंहासनको दाइन तिर उच्च सम्मानका ठाउँमि विराजमान छन।


रे तमनलाइ बप्तिस्माका बारेमि शिक्षा, कसइका हात राख्द्या काम, मर्या बठेइ जिउना हुन्या रे अनन्त दण्ड जसा कुरणीमि मान्तर लागीबर बिश्वासको जग आजी बसाउन्या और बरता शिक्षा चाइनइन।


पुराना समयमि तिनरो मुक्ति अइल हामरो मुक्तिको उदाहरण हो, जब हामले बप्तिस्मा लिनाउ। हामले बप्तिस्मा लिन्या पानिले हामरो शरीर बठेइ फोहोर हटाउनइन, तर यो संकेत हो कि हामले परमेश्वर बठेइ माफि माग्याछौ, ताकि हामरो मन आब बिचलित जन होउ। हाम क्षमा पाउन सक्दाउ क्याकि येशू ख्रीष्ट मर्या बठेइ जिउना हुन्या हुन,


ကြှနျုပျတို့နောကျလိုကျပါ:

ကြော်ငြာတွေ


ကြော်ငြာတွေ