22 परमेश्वरका, चेलो भइबर ख्रीष्ट मान्स भया रे क्रुसमि मृत्यु बठेइ तमनलाइ परमेश्वरले आब मिलापमी लेया छन। ताकि हामलाइ आफना सामने पबित्र, निर्दोष, रे निष्खोट प्रस्तुत अद्द सकुन।
परमेश्वरले तमनलाइ प्रेम रे हेरचाह अरेइ जसेरि म लगइ अद्दउ। तबइकिलाइ म बाचा अद्दउ कि ख्रीष्टलाइ तमरा एक मान्तर ब्याउलाका रुपमि दिनउ। रे तमनलाइ उनरो पबित्र ब्याउलीका रुपमि दिन चाहानउ।
रे उन आफ्ना मण्डलिकी निउति लगइ मर्या, ताकि उनले आफ्ना सब मान्सनलाइ सिद्द बनाउन सकुन रे सबलाइ आफ्ना उपस्थितिमि ल्याउन सकुन, जइमि केइ दोस अथवा पाप रे और केइ ननिकि कुरणी जन होउ, बरु तिनन पबित्र रे सिद्द हुन सकुन।
हाम और मान्सलाइ ख्रीष्टको बारेमि भण्नाउ, रे परमेश्वरले दियाको सारा बुद्दीसित हरेकलाइ सिकाउनाउ रे चेतावनी दिनाउ ताकि परमेश्वरको अगाडी खड़ा हुन्या बेला सम्म हाम सब मान्सनलाइ ख्रीष्टमी परिपक्व बनाउन सकु।
हामलाइ दुष्ट काम बठेइ छुटकारा दिनाइ रे हामलाइ नैतिक रुपमि सुद्द अददाइ यिन येशू ख्रीष्टले हामरा निउति आफइलाइ बलि अर्यो ताकि हाम उनरा खास मान्सन हुन सकु, जो असल काम अद्दाइ पुरा समर्पित हुनाहान।
म इसो भणनउ क्याकि हमरा पापका लाग्दा ख्रीष्टले लगइ कष्ट भोग्यो रे मर्या। उन एक बेर मान्तर मर्या रे यइलाइ दोसर्याउनु आवश्यक आथिन। उन एक परमेश्वरका नजरमि ठीक मान्स थ्या, जो पापी मान्सनकि निउति मर्या ताकि उनले हामलाइ परमेश्वरको नजिक ल्याउन सक्या हो। तिननले उनरो शरीरलाइ मार्यो, तर, उनरो आत्मा जिउनोइ छ।
तबइकिलाइ प्रिय हो, तमनले यिन कुरणीको प्रतिक्षा अर्या हुनाले परमेश्वरलाइ खुशी बनाउन्या, पबित्र रे दोस नभया जीवन बिताउन्या अर रे एक अर्खासित सान्तिमि बस।