Biblia Todo Logo
အွန်လိုင်း သမ္မာကျမ်းစာ

- ကြော်ငြာတွေ -




कलस्सी 1:20 - डोटेली नयाँ करार

20 परमेश्वरले उनरा चेलोलाइ पठाउन्या निर्णय अर्यो, जइले आफ्नो रगत बगायो रे क्रुसमि मर्यो। परमेश्वरले इसो अरिबर सब थोकलाइ ख्रीष्ट बठेइ आफसित मिलापमी लेया। इसेरि उनले पृथ्बीका होस वाँ स्वर्गका सब थोकलाइ आफसित सान्तिमि लेया।

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ




कलस्सी 1:20
22 ပူးပေါင်းရင်းမြစ်များ  

तिनले एक बालक जन्माउनेइ हुन, रे तुइले उनरो नाउँ येशू राख्दया हइ, क्याकि उनले आफना मान्सलाइ तिनरा पाप बठेइ बचाउन्या हुन।”


“स्वर्गमि परमेश्वरलाइ महिमा रे पृथ्बीमि जइ मान्ससित उन भौत खुशी हुनाहान, तिननलाइ सान्ति!”


कर्नेलियसले भण्यो, “चार दिन अगाडीकी कुरणी हो, दिनका तीन बजे म प्रार्थना अद्दाथ्या, मेरा घरमि तसइ बेला एक जानो चम्किला लत्ता लायाको मान्स मेरा अगाडी कल्लियो।


तबइकिलाइ हाम बिश्वास बठेइ धर्मि ठहरिरइछु, रे प्रभु येशू ख्रीष्टले हामरा निउति अर्याको काम बठेइ परमेश्वरसित हामरो मिलाप होइरइछ।


त्यो योजना यो हो: ठीक समयमि उनले अग्गास रे पृथ्बीमि भया सब कुरणी ख्रीष्टका अधिनमी ल्याउन्या हुन।


कि उनलाइ सम्मान दिनाइलाइ स्वर्गमि रे पृथ्बीमि, रे पृथ्बीका तल्तिर भया हरेक प्राणिले येशूका नाउँमि घुडा टेक्दु पणन्छ।


क्याकि उन ख्रीष्ट हुन जइले परमेश्वरसित सब थोक सृष्टि अर्यो। स्वर्गमि रे पृथ्बीमि भएका दृश्य रे अदृष्य चिज, चाहे सिंहासन, चाहे प्रभुत्व, चाहे प्रधानता, चाहे अधिकार, सब थोक परमेश्वरले ख्रीष्ट बठेइ उनरिइ निउति बनाया हो।


तबइकिलाइ हरेक कुरणीमि उन आफ्नाइ भाइन जसाइ बन्नु पड्यो, इसेरि उन परमेश्वरका दयालु रे भरपड्डया यहुदि प्रधान पुजारि बन्या। ताकि उनरो बलिदान बठेइ मान्सले आफना पाप बठेइ क्षमा पाउन सकुन।


ကြှနျုပျတို့နောကျလိုကျပါ:

ကြော်ငြာတွေ


ကြော်ငြာတွေ