प्रेरित 9:36 - डोटेली नयाँ करार36 योप्पा गाउँमी तबिता, अथवा डोरकास भणनेइ एक शिष्य थिन जइको अर्थ हरिणि हो। प्रभु येशूमि बिश्वास अद्देइ एक स्वानी थिइ। त्यो निका काम अद्द रे गरिबलाइ सायता दिनाइमि लागिरन्थि। အခန်းကိုကြည့်ပါ။डोटेलि36 योप्पा सहरमि तबिता भन्नेइ एक जनि प्रभुमि बिस्वास अद्देइ स्वानि थिन्। ग्रिक भासामि तनलाइ डोरकास भणिन्थ्यो। तइको अर्थ हरिणि हो। तन जन्ज्यालइ अउरको भलाइ अरन्थिन् रे गरिबनलाइ साहेता अरन्थिन्। အခန်းကိုကြည့်ပါ။ |
और मान्सन पक्का हुनु पणन्छ कि तइले सदाइ निको काम अर्याछ, उदाहरणकिलाइ: तइले आफ्नो चेला-चेलीलाइ निक्केरि हुर्काया, नचिन्या मान्सनलाइ आफना घरमि स्वागत अर्या, तइले परमेश्वरका जनको नम्र भइबर सेवा अर्या, रे तइले समस्यामि भया मान्सनलाइ सहयोग अर्या। तइले यिन सब असल कुरणी अद्दाइलाइ आफइलाइ समर्पित अर्या हुनु पणन्छ।