Biblia Todo Logo
အွန်လိုင်း သမ္မာကျမ်းစာ

- ကြော်ငြာတွေ -




प्रेरित 9:31 - डोटेली नयाँ करार

31 तसेरि जम्माइ यहुदिया जिल्ला, गालील जिल्ला रे सामरिया जिल्ला भरिका मण्डलिमि सान्ति भयो रे मण्डलि परिपक्व भयो। प्रभुका डरमि हिट्टाइ रे पबित्र आत्माको सहयोग पाइबर भौत भण्ना भौत मान्सनले प्रभु येशूमि बिश्वास अर्यो।

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ

डोटेलि

31 इसेरि सारा यहुदिया, गालिल रे सामरियाभरि मण्‍डलिमि सान्‍ति भयो रे मण्‍डलि बलियो हुनोइ गयो। बिस्‍वासिन प्रभुका डरमि हिट्‍टाइ रे पबित्‍तर आत्‍माको सान्‍तोना पाइबर मान्‍सनको सङख्‍या लइ बड्‍डइ गया।

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ




प्रेरित 9:31
56 ပူးပေါင်းရင်းမြစ်များ  

तर परमेश्वरको बचन फैलिनोइ गयो रे बिश्वासिन लगइ बड्डाइ गया।


यिसेरी मण्डलिका मान्सन बिश्वासमि बलिया हुनाइ रे संख्यामि दिन दिनै बड्डाइ गया।


रे सदाइ परमेश्वरको प्रसंसा अरन्थ्या। रे और मान्सनले लगइ तिननलाइ मन पडाउन्थ्या। उद्दार पाउन्यालाइ प्रभुले दिन दिनइ तिनरो संख्यामि थपिदिन्थ्या।


आब म तमनलाइ परमेश्वरमि रे उनरा अनुग्रहको बचनमी सुम्पिदिनउ, जइले तमनलाइ बिश्वासमि बलिया बनाउन सकन्छ, रे परमेश्वरले तमनलाइ त्यो उत्तराधिकार दिनाहान जइलाइ दिन्या बाचा उनले तिनन सब मान्सनसित अर्याछ जो उन बठेइ पबित्र पाड्या छ।


रे यरुशलेम सहरका सब मण्डलिका मान्सन रे यिन कुरणी सुण्न्या सब मान्सन डरले काम्या।


यिसेरी परमेश्वरको बचन बड्डोइ गयो, रे शिष्याको संख्या यरुशलेम सहरमि बड्यो। यहुदि पुजारिनले लगइ येशू ख्रीष्टमी बिश्वास अरिबर यो सन्देसलाइ स्वीकार अर्यो।


स्तिफानसका हत्यामि शाउल लगइ सहमत थ्या। तसइ दिन यरुशलेम सहरमि भया मण्डलिका बिरोधमी ठुलो सतावट सुरु भयो, रे येशू ख्रीष्टका छान्या शिष्या बाहेक तिनन सब यहुदिया जिल्ला रे सामरिया जिल्लातिर छरिया।


क्याकि परमेश्वरको राज्यमि खान्या रे पिउन्या कुरणी महत्वपूर्ण होइन। महत्वपूर्ण कुरणी परमेश्वरसित धर्मि, सान्ति रे पबित्र आत्मामी आनन्दित भइबर जिउनु हो।


तबइकिलाइ हामले सान्ति ल्याउन्या कोशिस अददु पणन्छ, रे एक-अर्खाको बिश्वासलाइ बालियो बनाउनु पणन्छ।


म प्रार्थना अद्दउ कि आसा दिन्या परमेश्वरलाइ तमनले बिश्वास अर्या हुनाले तमनलाइ पुरा आनन्द रे सान्ति भरि दिउन, ताकि पबित्र आत्माको सक्तिले तमरो आसा बड्डइ जाउ।


आसाले हामलाइ निरास अराउनइन, क्याकि परमेश्वरले हामलाइ दिया पबित्र आत्मा बठेइ परमेश्वरको प्रेम हामरा हृदय भरिया छ।


क्याकि पबित्र आत्माले दिन्या बिसेस बरदान पाउनाइ तमन भौत उत्सुक भया हुनाले, तिन कुरणीको इच्छा राख जइ बठेइ तमनले मण्डलिका बिश्वासीनको बिश्वास बलियो बनाउन्या हौ।


बिश्वासि भाइन हो, कसेरी आराधना हुनु पणन्छ भण्नेइ कुरणी सुण, तमन आराधनाकि निउति जम्मा हुन्ज्या तमनमि हइ कसइले भजन गाउछ, कसइले शिक्षा दिन्छ, कसइले प्रभुले दिया प्रकाश भणन्छ, कसइले नसिक्या फरक फरक भासामि बोलन्छ रे कसइले तइको अर्थ खोलन्छ। यिन सब कुरणी बिश्वासिनलाइ बिश्वासमि बलियो बनाउनाइ अददु पणन्छ।


क्याकि हामरा अधिकारका बारेमि मइले केइ बरताइ घमण्ड अर्या भण्या लगइ म लाजमि पड्ड्या होइन, क्याकि यो अधिकार तमरा बिश्वासलाइ नास अददाइ होइन, तर प्रभुले तमरो बिश्वास बढाउनाइ सहयोग अददाइ हामलाइ दिया हो।


कि तमन यो सोच्चा छौ, कि अइल सम्म तमरा सामने हाम आफ्नो सफाइ दिन्नाछु? प्यारा भाइन हो, हाम परमेश्वरको उपस्थितिमि सदाइ ख्रीष्टमी भया मान्स जसेरि बोल्लाइ आया छु, रे यिन सब तमनलाइ बिश्वासमि बलिया बनाउनाइ निउति हो।


तबइकिलाइ म तमरा वाँ आउना हइ पइल्ली म तमनलाइ यो कुरणी लेख्दाछु, ताकि प्रभुले मलाइ तमनलाइ दण्ड दिन्या अधिकार दिया छन भणि म तमनलाइ धेकाउन सकु। क्याकि म आफ्नो अधिकार प्रयोग अरिबर तमनलाइ बिश्वासमि बलियो बनाउन चाहानउ, नास अद्द चाहानइन।


तबइकिलाइ हे प्रिय हो, हामसित यिन प्रतिज्ञा भया हुनाले हरेक किसमको ननिका काम अद्द छाड, जइले हामरो शरीर रे आत्मालाइ अशुद बनाउन्छ, परमेश्वरको आदर अरिबर हामले पूरारुपमी पबित्र जीवन बिताउन्या प्रयास अददु पणन्छ।


उनले मान्सलाइ यिन योग्यता दियो, ताकि तिननले परमेश्वरका जनलाइ उनरो काम अददाइ रे बलिया हुनाइ रे ख्रीष्टका शरीरका रुपमि परिपक्व हुनाइ तयार अरुन।


हाम सब ख्रीष्टमी बिश्वास अद्दया उनरा शरीरका अंग जसाइ हु, जसेरि एक मान्सका शरीरका अंग उइका सब जोर्नी बठेइ जोडिया हुनाहान, रे जब शरीरका जम्माइ अंग ठीकसित काम अददाहान, तब शरीर बडन्छ रे बलियो हुन्छ, तसेरि जब ख्रीष्टले हाम हरेकलाइ दिया काम अददाउ, हाम बलिया रे परिपक्व हुनाउ रे एक अर्खालाइ भौत प्रेम अददाउ।


तमनका मुख बठेइ खराब कुरणी जन निकलउ, बरु मान्सनकि निउति काम लाग्देइ कुरणी भण, जइले तिननलाइ बिश्वासमि बलियो हुनाइ सहयोग अरन्छ। तब तमन जी लगइ भणन्छौ सुणन्या मान्सनकि निउति असल होउ।


हाम ख्रीष्टको प्रति श्रद्धा भया हुनाले एक अर्खाका अधिनमी बस।


क्याकि तमन ख्रीष्टका भया हुनाले उत्साहित भयाछौ, रे तमनले ख्रीष्टका प्रेम बठेइ सान्तोना पायाछौ, क्याकि पबित्र आत्मासित तमरो संगति छ, रे ख्रीष्ट तमनसित नम्र रे दयालु छन।


हाम प्रार्थना अददाउ कि तमनले प्रभुलाइ सम्मान दिन्या ब्यबहार अद्द सक, रे प्रभुलाइ सब कुरणीमि प्रसन्न पाड्डया सक, रे तमनले लगातार सब किसिमका निको काम अद्द सक, रे परमेश्वरका बारेमि आजी बड्ता बुज्ज सक।


तबइकिलाइ एक-अर्खालाइ उत्साह दिय, रे एक-अर्खालाइ ख्रीष्टमी बलियो बिश्वास अददाइ सहयोग अर जसो तमन अद्दा लगइ छौ।


तिनन अनुमानका कुरणी मान्तरइ बडाउन्या दन्त्य काहानि रे नसकिन्या पुर्खाको लामो सुचीमि समय बर्बाद अद्द बन्द अरुन, यिसा बादबिबादले कसइलाइ परमेश्वरको काम अददाइलाइ सहयोग अद्दइन। तसो काम परमेश्वरमि बिश्वास अद्याले मान्तर अद्द सकन्छ।


तबइकिलाइ परमेश्वरले संसारको सृष्टि अर्या पछा सातौ दिनमि बिश्राम लिया जसेरि परमेश्वरका मान्सनका निउति अइल लगइ आराम अद्द सम्भब छ।


तर प्रिय हो, एक अर्खालाइ तमनले बिश्वास अद्द्या अति पबित्र सत्यमी बड्डाइलाइ सहयोग अददु पणन्छ। तमनले पबित्र आत्माको सक्तिको अगुवाइमी प्रार्थना अददु पणन्छ।


ကြှနျုပျတို့နောကျလိုကျပါ:

ကြော်ငြာတွေ


ကြော်ငြာတွေ