प्रेरित 9:22 - डोटेली नयाँ करार22 शाउल आत्मिक रुपमि आजी बड्ता सक्तिशाली हुनाइ गया, रे येशूइ ख्रीष्ट हुन भण्न्या प्रमाण दिइबर दमस्कस सहरमि रन्या यहुदि मान्सनलाइ अकमक्क पाडदियो। အခန်းကိုကြည့်ပါ။डोटेलि22 तर साउल अज बर्ता सक्तिसालि हुनाइ गया, रे इसुइ ख्रिस्ट हुन् भनिबर तिनले यसो पक्का प्रमाण दियो कि दमस्कसका यहुदिनले केइ लइ जबाफ दिन सकेनन्। အခန်းကိုကြည့်ပါ။ |
तब यहुदि मान्सनले पावलकि निउति एक दिन तोक्दियो, रे भौत संख्यामि मान्सन तिनरा डेरामि आया। तिनले तिननलाइ परभात बठेइ बसाइतक सम्म परमेश्वरको राज्यका बारेमि शिक्षा दियो, रे मोशाको कानुन रे अगमबक्तानका किताब बठेइ परमेश्वरका राज्यका बारेमि गवाही दियो, पइ येशूका बारेमि सम्जाइबर तिननलाइ बिश्वासमि ल्याउनु खोज्यो।