Biblia Todo Logo
အွန်လိုင်း သမ္မာကျမ်းစာ

- ကြော်ငြာတွေ -




प्रेरित 9:20 - डोटेली नयाँ करार

20 पइ उतनजेइ तिनले दमस्कस सहरको यहुदि सभाघरमी येशूको प्रचार यिसेरी अर्यो, “प्रभु येशूइ परमेश्वरका चेलो हुन।”

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ

डोटेलि

20 रे साउल तुरुन्‍तइ सभाघरनमि पसिबर प्रभु इसु परमेस्‍वरका चेला हुन भुनिबर प्रचार अद्‍द लाग्‍या।

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ




प्रेरित 9:20
32 ပူးပေါင်းရင်းမြစ်များ  

येइले परमेश्वरसित भौत भरोसा अरन्थ्यो उनले येइलाइ चायो भण्या अइलइ छुटकारा दिउन क्याकि येइले म परमेश्वरको चेलो हु भण्थ्यो।


जब सुबेदार रे उनसित येशूलाइ पहरा दिन्यावालनले भुइँचालो रे ताँ भाएका घटना धेक्यो तब भौत डराइबर इसो भण्यो साँच्चि यिन त परमेश्वरका चेलो रइछन।


तसइ बेला सैतानले येशूका वाँ आइबर भण्यो, “यदि तम परमेश्वरका चेला हौ भण्या, यिन ढुङालाइ रोटा होइजाउन भणि आज्ञा अरिबर साबित अर ताकि तम तिन रोटा खान सक।”


नथानेलले उनलाइ भण्यो, “गुरु, तम त परमेश्वरको चेलो हौ, तम इस्राएल देशका राजा हौ”।


यहुदि अगुवानले भण्यो, “मोशाको कानुन अन्सार तइले मृत्यु दण्ड पाउनु पणन्छ, क्याकि तइले आफइलाइ परमेश्वरको चेलो हु भणि भणन्छ।”


थोमाले उनलाइ भण्यो, “हे मेरा प्रभु हे मेरा परमेश्वर!”


तर इसो लेखिया छ, कि येशूइ परमेश्वरको चेलो ख्रीष्ट हुन भणबर तमन उनमी बिश्वास अद्द सक रे बिश्वास अरिबर उनरा नाउँमि अनन्त जीवन पाओस।


तर तिनन पर्गा सहर बठेइ जहाजमि चडिबर गलातिया प्रदेसको पिसिदियास जिल्लाको एन्टिओखिया सहरमि पुग्या, रे बिश्राम दिनमि यहुदि सभाघर भितर गइबर बस्या।


परमेश्वरले कसेरी येशूलाइ मर्या बठेइ जिउना बनायो तइ कुरणी हाम, तिनरा सन्तानकि निउति पुरा अरिदियो, जसो भाजन सग्रहमि परमेश्वरले ख्रीष्टका बारेमि भण्या छ, ‘तु मेरो चेलो हइ, आजका दिन बठेइ म तेरो पिता भया छु।’


तर पावल रे बारनाबासइले साहास अरिबर भण्यो, “परमेश्वरको बचन सब भण्ना पइल्ली तमनलाइ सुणाउन आवश्यक थ्यो। तमनले यइलाइ अस्वीकार अरिबर आफइलाइ अनन्त जीवनको अयोग्य बनाया हुनाले हाम आब गैर-यहुदि मान्सनका वाँ जानाउ।


सलामिस सहरमि आइपुग्या पछा तिननले यहुदि सभाघरमी परमेश्वरको सुसमाचार प्रचार अद्द पस्या। तिननलाइ सायता अद्दाइ मर्कुस भणिन्या यूहन्ना तिननसित थ्या।


आब आइकोनियन सहरमि यिसो भयो, पावल रे बारनाबास यहुदि सभाघर भितर पस्या रे यिसेरी बोल्या कि यहुदि रे गैर-यहुदि मान्सन बठेइ भौतले येशू ख्रीष्टमी बिश्वास अर्यो।


आब बिश्राम दिनमि सहरका ढोका बठेइ बाइर नदिका किनार गया, क्याकि ताँ यहुदि मान्सन प्रार्थना अद्द्या ठाउँ छ भणि हामले अनुमान लाइराइथ्या, रे ताँइ हाम बस्या रे जम्मा भएइ स्वानीनसित कुरणीकानी अद्द पस्या।


भाइनले उतन्जेइ पावल रे सिलासलाइ राता रात बेरिया गाउँमी पठाइदियो, पइ जब तिनन ताँ पुग्या तब तिनन यहुदि सभाघर भितरि पस्या।


तबइकिलाइ तिनले यहुदि रे परमेश्वरको डर माण्न्या गैर-यहुदि मान्सनसित यहुदि सभाघरमी रे जति जाना सहरका बजारमि भेटिया तिनन सबसित दिन दिनइ वाद-बिबाद अरन्थ्या।


पावल आफना रित अन्सार तिनरा वाँ भितर गया, रे तीन हप्ता सम्म पबित्र सास्त्र बठेइ तिननसित वाद-बिबाद अद्दाइ रया।


पावल, प्रिस्किला रे तइका बैकान अकिलास एफिसस सहरमि पुग्या, पइ पावलले प्रिस्किला रे तइका बैकान अकिलासलाइ ताँइ छाड्यो, रे आफ चाइ एक यहुदि सभाघरमी पसिबर यहुदि मान्सनसित वाद-बिबाद अद्द पस्या।


पावल हरेक बिश्राम दिनमि यहुदि सभाघरमी वाद-बिबाद अरन्थ्या, यहुदि रे ग्रीक भासा बोल्या मान्सनलाइ येशू ख्रीष्टमी बिश्वास अद्दाइकिलाइ सम्जाउन्या कोशिस अरन्थ्या।


पावल यहुदि सभाघर भितर गया रे तीन मैना सम्म नडराइबर मान्सनलाइ शिक्षा दियो। उनले परमेश्वरको राज्यको बारेमि तिननसित वाद-बिबाद अर्यो रे तिननलाइ बिश्वासका बारेमि बुजाइराख्यो।


पइ उन बाटाका नजिकइ ताल धेक्यो। रे तइ नपुसकले भण्यो, “हेर, याँ ताल रइछ, मलाइ बप्तिस्मा हुनाइ क्याले रोक्द सकन्छ?”


फिलिपले भण्यो, “यदि सारा मनले बिश्वास अरन्छइ भण्या तुइले बप्तिस्मा लिन सकन्छइ।” तिनले जबाफ दियो, “येशू ख्रीष्टइ परमेश्वरका चेलो हुन भणि म बिश्वास अद्दउ।”


शाउल आत्मिक रुपमि आजी बड्ता सक्तिशाली हुनाइ गया, रे येशूइ ख्रीष्ट हुन भण्न्या प्रमाण दिइबर दमस्कस सहरमि रन्या यहुदि मान्सनलाइ अकमक्‍क पाडदियो।


रे येशू ख्रीष्ट पबित्र आत्माको सक्ति बठेइ मर्या बठेइ जिउना भया। तबइकिलाइ परमेश्वरले प्रस्ट रुपमि धेकायो कि उन परमेश्वरका चेला हुन।


यो इसो हो कि ख्रीष्ट क्रुसमि मर्या, रे म लगइ मर्या। म आब जिउन्या होइन, तर ख्रीष्ट ममि जिउनाहान। रे जो जीवन म अइल जिउनाछु त्यो म परमेश्वरका चेलोमी बिश्वास अरिबर जिउनउ, जइले मलाइ भौत प्रेम अर्यो यिति सम्मकि उनले आफ्नो जीवन मेरा निउति दियो।


येशूले मलाइ इसो लगइ भण्यो: थिआटीरा सहरका मण्डलिका स्वर्गदुतलाइ यो सन्देश लेख: यो सन्देश परमेश्वरका चेलो बठेइ हो। जइका आँखा आगाका झिलका जसा, रे जसका खुट्टा आगाकी भट्टीनि खारिबर टल्क्या काँसा जसा थ्या। जी म तमनलाइ भणनउ उइलाइ सुण:


ကြှနျုပျတို့နောကျလိုကျပါ:

ကြော်ငြာတွေ


ကြော်ငြာတွေ