Biblia Todo Logo
အွန်လိုင်း သမ္မာကျမ်းစာ

- ကြော်ငြာတွေ -




प्रेरित 9:17 - डोटेली नयाँ करार

17 तब हननिया शाउल बस्या घरमि गया, रे तिनमि आफना हात राखिबर भण्यो, “भाइ शाउल, जो प्रभु येशू तु आउन्नार्या बाटामि तेरा वाँ धेका पड़िरइथ्या, तुइले दृष्टि पाउ रे तु पबित्र आत्माले भरिपूर्ण होइजा भणि उनले मलाइ पठाया हो।”

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ

डोटेलि

17 तबइ हननिया गइबर तइ घरभितर पस्‍या, रे तनमि आफना हात राखिबर भुन्‍यो, “भाइ साउल, जो प्रभु इसु तम आउन्‍नारया बाटामि तमरा वा धेकापण्‍या थ्‍या। तमले अज धेक्‍द सक रे पबित्‍तर आत्‍माले भरपुर हउ भनिबर उनुले मुलाइ पठाया हो।”

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ




प्रेरित 9:17
36 ပူးပေါင်းရင်းမြစ်များ  

तब मान्सले नाना बालकलाइ येशूले छोइबर प्रार्थना अरि दिउन भणि उनरा वाँ लेइबर आया, रे शिष्याले तिनन मान्सलाइ हकार्यो।


रे येशूलाइ भौत बिन्ति अर्यो, “मेरी कान्छी चेली मद्दाइ बटिनाछे, तमले मेरा घर आइबर उइमि आफना हात राखिदिनु पण्यो ताकि उ निकी होइबर बाचउ।”


तिन मान्सको अविश्वासका लाग्दा येशूले ताँ कसइ कसइ रोगमि आफना हात राखिबर तिननलाइ निका बनाउन्या काम बाहेक और केइ अचम्मका काम अद्द सकेइन।


जब एलीशिबाले मरियमको अबिबादन सुण्यो तब तिनरा गर्भमि बालक उफण्यो, रे एलीशिबाले पबित्र आत्मा बठेइ सक्ति पायो,


तइका बा जकरिया पबित्र आत्मा बठेइ सक्ति पाइबर अगमबाणी बोल्ल पस्या,


ए बालक, तु परमप्रधानका अगमबक्ता भणिन्या हइ, क्याकि तु प्रभुको बाटो तयार पाड्ड जान्या हइ,


तर तमरो सम्पत्ति बेश्यासित उडाउन्या यो तमरो चेलो आउन्ज्या तमले पाल्या सबहइ निको पसु तइकि निउति काट्या।’


तर हामले आनन्द मनाउनु रे खुशी हुनु ठीक थ्यो, क्याकि हामले सोच्या थ्या यो तेरो भाइ मर्या थ्यो, तर अइल उ जिउनो छ, हराइरइथ्यो, तर आब मिल्या छ’।”


आज बेतलेहेम गाउँमी जो राजा दाउदको गाउँ हो। तमनका निउति एक जाना मुक्तिदाताको जन्म होइरइछ, जो ख्रीष्ट प्रभु हुन।


तमन त्यो सन्देश जाणन्छौ, जो परमेश्वरले हाम अर्थात्‌ इस्राएल देशका मान्सनलाइ पठायो। उनले सान्तिका बारेमि सुसमाचार सुणायो, जो येशू ख्रीष्टमी बिश्वास अद्द्या मान्सनलाइ मिलन्छ। उन मान्तर सब मान्सनका प्रभु हुन।


तब तिननले आजी उपवास रे प्रार्थना अरिबर उनमी आफना हात राखिबर उनलाइ परमेश्वरको सेवा अद्दाइ पठायो।


एन्टिओखिया सहरमि भया सब शिष्या आनन्द रे पबित्र आत्माले भरिया।


जब पावलले तिननमि हात राख्यो, तब पबित्र आत्मा तिननमि आया, रे तिननले फरक फरक भासा बोल्या रे भविष्यवाणी अर्यो।


पइ तिनन सब जाना पबित्र आत्माले भरिया, रे पबित्र आत्माले तिननलाइ दिया बरदान अन्सार तिनन फरक-फरक भासामि बोल्ल पस्या।


यो सुणिबर तिननले परमेश्वरको महिमा अर्यो रे उनलाइ भण्यो, “हे भाइ, तम जाण्न्छौ, यहुदि मान्सनमि हइ कति हजार मान्सनले प्रभुमि बिश्वास अर्या छन रे तिनन मोशाको कानुनकि निउति जोसिला छन।


“पइ मइले भण्या, ‘ओ प्रभु, तम को हौ?’ प्रभुले मलाइ भण्यो, ‘म येशू हु, जइलाइ तु सताउन्नाछइ।’


तिननले प्रार्थना अरिसक्या पछा तिनन जम्मा भया ठाँउ काम्यो, रे तिनन सब जाना पबित्र आत्माले भरिया, रे तिननले साहससित परमेश्वरको सन्देश बोल्या।


तिननले यिन मान्सनलाइ येशू ख्रीष्टका छान्या शिष्याका अगाडी लेइबर आया रे तिननले प्रार्थना अर्यो रे यिननलाइ तइ काम अद्दाइकिलाइ नियुक्त अर्यो।


तब पत्रुस रे यूहन्नाले आफना हात प्रभुमि बिश्वास अर्या तिन मान्सनमि राख्यो, रे तिननले पबित्र आत्मा पायो।


हननियाले यो कुरणी भणन्जेइ तिनरा आँखा बठेइ माछाका कतला जसो केइ झड्यो, रे तिनले आजी दृष्टि पायो। पइ तिन उठ्या रे बप्तिस्मा लियो।


तबइकिलाइ ख्रीष्टले तमनलाइ स्वीकार अर्या जसेइ एक-अर्खालाइ स्वीकार अर, तमनले यिसो अर ताकि मान्सनले परमेश्वरको महिमाको अद्द सक्द्या हुन।


पइलो मान्स धर्ति अथवा माटीले बन्याथ्यो, दोसरो मान्स अथवा ख्रीष्ट स्वर्ग बठेइ आया हो।


जमनु पड्डया समय भण्ना पइल्ली जन्मिया बच्चाकि जसेरि छाड्डीबार आसा नअर्या बेला म अचानक प्रभु येशू ख्रीष्टको छान्या शिष्य भया।


मेरा इच्छा अनसार केइलगइ खानाइलाइ म स्वतन्त्र छु। म एक येशू ख्रीष्टको छान्या शिष्य हु। मइले हामरा प्रभु येशूलाइ धेक्या छु। तमन प्रभुले मलाइ अद्दाइ दिया कामको प्रतिफल हौ।


याद अर जब मण्डलिका अगुवानले आफ्नो हात तमनमि राखिबर परमेश्वरले तमनलाइ दियाको बिसेस क्षमताको बारेमि भण्नाइलाइ परमेश्वरले तिननलाइ एक सन्देश दियाथ्यो। तइ बिसेस क्षमतालाइ बेवास्ता जन अर।


कसइमी हात राखिबर तइलाइ अगुवाका रुपमि नियुक्त जन अर, जबसम्म तइले आफलाइ ख्रीष्ट प्रति बिश्वासयोग्य प्रमाणित अद्दइन। नतित तमन लगइ तइका पापकिलाइ जिम्मेबार हुन्या हउ। पक्‍का हो कि तमन पाप जन अर।


तबइकिलाइ म तुलाइ सम्जना अराउनउ कि जब मइले आफ्नो हात तेरा मुन्टामि राख्याथ्या तब परमेश्वरले तुलाइ दियाको त्यो बरदानलाइ सक्रिय बना।


आब उ तमरो दास मान्तरइ होइन, दास भण्ना बडता तमरो प्यारो बिश्वासि भाइ हो। म उइलाइ भौत प्रेम अद्दउ, तर तमनले उइलाइ तइ भण्ना बड्ता प्रेम अददु पणन्छ क्याकि उ एक मान्स, रे ख्रीष्टमी तमरो भाइ लगइ हो।


रे तमनलाइ बप्तिस्माका बारेमि शिक्षा, कसइका हात राख्द्या काम, मर्या बठेइ जिउना हुन्या रे अनन्त दण्ड जसा कुरणीमि मान्तर लागीबर बिश्वासको जग आजी बसाउन्या और बरता शिक्षा चाइनइन।


यइ बारेमि सोच, हामरा प्रभु धैर्य छन, क्याकि उनले तमनलाइ मुक्ति रे आउन्या न्याय बठेइ उम्कन्या मौका दिन्ना छन। हामरा प्रिय बिश्वासि भाइ पावलले लगइ परमेश्वरले उनलाइ दिन्या बुद्दीलाइ प्रयोग अरिबर यो कुरणी तमनलाइ एक चिठ्ठीमि लेख्याथ्यो।


ကြှနျုပျတို့နောကျလိုကျပါ:

ကြော်ငြာတွေ


ကြော်ငြာတွေ