Biblia Todo Logo
အွန်လိုင်း သမ္မာကျမ်းစာ

- ကြော်ငြာတွေ -




प्रेरित 9:15 - डोटेली नयाँ करार

15 तर प्रभुले तिनलाइ भण्यो, “जा, क्याकि गैर-यहुदि, राजा रे इस्राएल देशका मान्सनका अगाडी मेरा बारेमि प्रचार अद्दाइ मइले शाउललाइ छान्या हु।

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ

डोटेलि

15 तर प्रभुले तनलाइ भुन्‍यो, “जा, क्‍यालाइकि अउरजातिन, राजान रे इज्राएलिनका सन्‍तानका अगाडि मेरो नाउँ प्रचार अद्‌द्‌या मान्‍स हुनाइलाइ मुइले तनलाइ चुन्या छु।

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ




प्रेरित 9:15
38 ပူးပေါင်းရင်းမြစ်များ  

तमन मेरा निउति हाकिमका रे सासकका अगाडी लैयइन्या हउ तर तिनन गैर-यहुदि मान्सनका बिचमि मेरा बारेमि सु-समाचार प्रचार अद्दया हउ।


तमनले मलाइ चुन्यानु, तर मइले तमनलाइ चुन्या रे तमनलाइ नियुक्त अर्या, ताकि तमन जा रे फल फला रे तमरो फल रइ रओस। तबइकिलाइ तमनले पितालाइ मेरा नाउँमि जी मागला त्यो उनले तमनलाइ दिन्या हुन। क्याकि तमन मेरा शिष्या हौ।


तिननले प्रभुको आराधना अद्दारया रे उपवास बस्या बेला पबित्र आत्माले भण्यो, “मेरा निउति बारनाबास रे शाउललाइ तइ कामकी निउति छुट्या, मेरा सेवाकि निउति मइले तिननलाइ बोलाइराइछु।”


पावलले तिननलाइ अबिबादन अर्या पछा उनरो सेवा बठेइ गैर-यहुदि मान्सनका बिचमि परमेश्वरले कसा-कसा काम अर्याथ्यो, त्यो सब एक-एक अरिबर भणिदियो।


“तइ पछा तिनले मलाइ भण्यो, ‘हामरा पिता पुर्खाका परमेश्वरको इच्छा तमले जाण भणबर उनले तमलाइ छान्यो। तमले धार्मि सेवक येशूलाइ धेक्दपाया रे उनले भण्या कुरणी सुण्नाइकिलाइ तमलाइ छान्या छ।


“तब प्रभुले मलाइ भण्यो, ‘जा, क्याकि म तुलाइ गैर-यहुदि मान्सनका वाँ दुर-दुर सम्म पठाउन्या हु।’”


तब राजा अग्रिपासले ठुला हाकिम फेस्तसलाइ भण्यो, “यइ मान्सकि कुरणी म आफइ लगइ सुण्न पायले हुनेथ्यो।” पइ उनले भण्यो, “भोल तम सुण्या।”


राजा अग्रिपासले पावललाइ भण्यो, “तुलाइ आफनाइ पक्षमि बोल्लाइ अनुमति छ।” तब आफ्नो हातले इसारा अरिबर पावलले आफना बचाउमि भण्न पस्यो,


राजा अग्रिपासले ठुला हाकिम फेस्तसलाइ भण्यो, “यइले उइको न्याय अददाइ सम्राटका वाँ बिन्ति नअर्या भया त यइ मान्सलाइ छाडदिया लगइ हुनेइथ्यो।”


उनले मलाइ भण्यो, ‘पावल, जन डराइ, तुइले सम्राटका अगाडी पक्का कल्लिनु पणन्छ, रे परमेश्वरले उनरा अनुग्रहका लाग्दा तुसित जहाजमि यात्रा अद्द्या जति सबइको जीवन बचाया छ।’


तीन दिन पछा पावलले यहुदि मान्सनका ताँइका अगुवानलाइ बोलाउन पठायो। तिनन जमा भया पछा पावलले तिननलाइ भण्यो, “भाइन हो, मइले त आफना देशका मान्सन रे पिता-पुर्खाको रितका बिरोधमी केइ काम अर्या थेइन। पइलगइ पकोडीबर यरुशलेम सहर बठेइ रोम सहरका सरकारका हातमि मलाइ दियो।


तबइकिलाइ तमनलाइ था होउ, कि परमेश्वरको यो मुक्ति गैर-यहुदि मान्सनका निउति पठाया छ, रे तिनन स्वीकार अद्द्या हुन।”


म पावल, येशू ख्रीष्टको सेवक हु, छान्या शिष्य हुनाइ परमेश्वरले चुन्या हो, रे परमेश्वरको सुसमाचार प्रचार अददाइ अलग अरिया हु।


येशू ख्रीष्टका लाग्दा परमेश्वरका अनुग्रहले मइले येशू ख्रीष्टको छान्या शिष्याको काम पाया। ताकि सब जातिका मान्सनले ख्रीष्टमी बिश्वास अरुन रे उनरो आज्ञापालन अरुन। यइले उनरा नाउलाइ आदर मिलल्या हो।


म तमन गैर-यहुदि मान्सनलाइ भण्ना छु। गैर-यहुदि मान्सनको छान्या शिष्य भया हुनाले म मेरा सेवकाइमि गर्व अद्दउ।


तर परमेश्वरका अनुग्रहले म येशू ख्रीष्टको छान्या शिष्य छु, रे ममि भया उनरो अनुग्रहले ठुलो परिणाम लेया छ। तर मइले त और येशू ख्रीष्टको छान्या शिष्यले भण्ना बडता मिहिनत अर्या। पइलगइ मइले होइन, तर परमेश्वरका अनुग्रहले मलाइ उनरो काम अददाइ सक्षम बनायो।


यदि मइले सुसमाचार प्रचार अर्या भण्या, तइमि मइले घमण्ड अद्द्या केइ कारण आथिन। क्याकि येशू ख्रीष्टले मलाइ इसो अद्दया जिम्मेवारी दिया छ। यदि सुसमाचार प्रचार अरेइन भण्या, म भयानक समस्यामि हुन्या हु।


म पावल यो चिठ्ठी तमनलाइ लेख्दाछु। म एक छान्या शिष्य हु, म कसइ मान्सनका समुह बठेइ छान्या होइन अथवा कसइ मान्स बठेइ छान्या शिष्य हुनाइ नियुक्त भया होइन। तर येशू ख्रीष्ट रे परमेश्वर पिता, जइले उनलाइ मृत्यु बठेइ जिउना बनायो उन बठेइ नियुक्त भया हु।


तबइकिलाइ म, पावल तमनकीलाइ प्रार्थना अद्दउ। मइले तमन, गैर-यहुदिलाइ सुसमाचार प्रचार अर्या रे येशू ख्रीष्टकी निउति काम अर्या हुनाले म झेलमि छु।


तबइकिलाइ परमेश्वरले मलाइ सुसमाचारको प्रचारक रे एक छान्या शिष्य हुनाइलाइ नियुक्त अर्यो। उनले मलाइ बिश्वासको सत्य सन्देश गैर-यहुदिलाइ सिकाउनाइलाइ नियुक्त अर्यो। म झुटि बोल्लारयइन, म सत्य बोल्ला छु।


क्याकि येशू ख्रीष्टको बारेमिको सुसमाचारकि निउति परमेश्वरले मलाइ एक सुसमाचारको प्रचारक, छान्या शिष्य, रे सुसमाचारको शिक्षक हुनाइ नियुक्त अर्यो।


सेनामि भर्ति भया सिपाहिले सेवाको काम अरङया और किसिमको काम अद्दइन क्याकि उइलाइ आज्ञा दिन्या अधिकारिलाइ उइले खुशी पाड्ड खोजन्छ।


तिननले थुमा बिरुद्दमि लडाइ अद्दया हुन, तर थुमाले तिननलाइ हाराउन्या हुन, क्याकि उन प्रभुका प्रभु रे राजाका राजा हुन। उनले आफ्ना बोलाइया, छानिया रे बिश्वासयोग्य अनुयायि सित तिननलाइ हाराउन्या हुन।


ကြှနျုပျတို့နောကျလိုကျပါ:

ကြော်ငြာတွေ


ကြော်ငြာတွေ