Biblia Todo Logo
အွန်လိုင်း သမ္မာကျမ်းစာ

- ကြော်ငြာတွေ -




प्रेरित 8:26 - डोटेली नयाँ करार

26 तइ पछा प्रभुका एक दुतले फिलिपलाइ भण्यो, “उठीबर दक्षिण तिर यरुशलेम सहर बठेइ गाजा सहरतिर जान्या बाटामि जा। ताँ उजाड ठाउँको बाटो छ।”

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ

डोटेलि

26 तइपाछा प्रभुका एक स्‍वर्गदुतले फिलिपलाइ भुन्‍यो, “उठ रे दछिणतिर यरुसलेमबटहइ गाजा भन्‍न्‍या ठउँरतिर जान्‍या बाटामि जा। ताँ उजाड ठउँरको बाटो छ।”

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ




प्रेरित 8:26
18 ပူးပေါင်းရင်းမြစ်များ  

तिननले भण्यो, “कर्नेलियस नाउँ भया सुबेदारले हामलाइ पठायो हो। उन असल रे परमेश्वरकि डर माणन्या मान्स हुन, रे उनले पुरा यहुदि जाति बठेइ आदर पाया छ। एक पबित्र स्वर्गदुत उनरा वाँ धेका पण्या रे तमलाइ उनरा घरमि बोलाइबर तमरा बचन सुण्न्या आज्ञा स्वर्गदुतले दिया छ।


जब तिनसित बोल्ल्या स्वर्गदुत बिदा भया तब कर्नेलियसले आफना घरका दुइ जाना नौकर रे एक जानो भक्त सिपाहिलाइ सदाइ तिनरो सेवा अददाइ बोलायो।


तर राजा हेरोदले परमेश्वरलाइ महिमा नदिया हुनाले उतन्जेइ प्रभुका एक स्वर्गदुतले उनलाइ प्रहार अर्यो, रे स्याउँ-स्याउँ किड़ा पड़िबर उन मर्या।


क्याकि जइ परमेश्वरको म हु, रे जइको आराधना म अद्दउ, उनरा एक स्वर्गदुत बेलि रात मेरा वाँलाइ कल्लिया।


तर प्रभुका एक दुतले रात झेलका ढोका खोल्दियो, रे तिननलाइ बाइर लेइबर भण्यो,


तब पबित्र आत्माले फिलिपलाइ भण्यो, “जा रे तइ रथसित हिट।”


तर फिलिप सामरिया जिल्लाको एक गाउँमी गइबर तिननलाइ ख्रीष्टको प्रचार अर्यो।


स्वर्गदुतको उद्देश्य कि हो पइ? तिनन परमेश्वरका सेवक मान्तर हुन। परमेश्वरले तिननलाइ मुक्ति पाउन्या मान्सनको हेरचाह अददाइ निउति पठाउनाहान।


ကြှနျုပျတို့နောကျလိုကျပါ:

ကြော်ငြာတွေ


ကြော်ငြာတွေ