Biblia Todo Logo
အွန်လိုင်း သမ္မာကျမ်းစာ

- ကြော်ငြာတွေ -




प्रेरित 8:25 - डोटेली नयाँ करार

25 तिननले गवाही दिइसक्या पछा रे प्रभु येशूको बचन बोलिसक्या पछा सामरि मान्सनका भौत गाउँमी सुसमाचार प्रचार अद्दा-अद्दाइ तिनन यरुशलेम सहरमि फर्क्या।

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ

डोटेलि

25 तइपाछा पत्‍रुस रे युहन्‍नाले प्रभुका बिसयमि प्रचार अरिसक्‍यापाछा यरुसलेम फर्‌किबर आउनज्‍या तिनुनले सामरियाका भउत गाउँ गाउँमि जाइबर असल रइबार सुणायो।

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ




प्रेरित 8:25
14 ပူးပေါင်းရင်းမြစ်များ  

येशूले बार जाना शिष्यालाइ यिसो आदेस दिइबर पठायो, “गैर-यहुदि मान्सनका बिचइनि जन जा, रे सामरि मान्सनका सहरमि जन जा।


क्याकि मेरा पाँच भाइ छन, रे म चाहनउ कि त्यो जाओस रे मेरा भाइनलाइ चेतावनी देलो, नत्र भण्या तिनन लगइ यइ कष्टको ठाउँमि आउन्याहुन।’”


तमन सुरु बठेइ मसित रया हुनाल तमन संसारको मान्सनलाइ मेरो बरिमि बताउन्याछौ।”


तर पबित्र आत्मा आया पछा तमनले सक्ति पाउन्या हौ, रे तमन यरुशलेम सहर, सारा यहुदिया जिल्ला, सामरिया जिल्ला रे बाकि रया सब संसारका मान्सनलाइ मेरा बारेमि बताउन्या हौ।”


तब प्रभुको शिक्षामि भया सक्ति धेकबर ठुला हाकिम अचम्म पड्या रे उनले प्रभु येशूमि बिश्वास अर्यो।


जब सिलास रे तिमोथी माकेडोनिया प्रदेस बठेइ आइपुग्या, पावल पाल बनाउन्या काम छाडिबर बचन प्रचारमि लागिरन्थ्या, रे यहुदि मान्सनलाइ येशूइ ख्रीष्ट हुन भणि तिन सिकाउथ्या।


यहुदि मान्सन रे गैर-यहुदि मान्सनलाइ पाप अद्द छाडिबर परमेश्वरतिर फर्क रे हामरा प्रभु येशू ख्रीष्टमी बिश्वास अर भण्नेइ कुरणीको गवाही मइले दिइराइछु।”


तब यहुदि मान्सनले पावलकि निउति एक दिन तोक्दियो, रे भौत संख्यामि मान्सन तिनरा डेरामि आया। तिनले तिननलाइ परभात बठेइ बसाइतक सम्म परमेश्वरको राज्यका बारेमि शिक्षा दियो, रे मोशाको कानुन रे अगमबक्तानका किताब बठेइ परमेश्वरका राज्यका बारेमि गवाही दियो, पइ येशूका बारेमि सम्जाइबर तिननलाइ बिश्वासमि ल्याउनु खोज्यो।


तबइकिलाइ तमनलाइ था होउ, कि परमेश्वरको यो मुक्ति गैर-यहुदि मान्सनका निउति पठाया छ, रे तिनन स्वीकार अद्द्या हुन।”


तिनले साहासी भइबर बिना रोकटोक परमेश्वरको राज्यको प्रचार अरन्थ्या, रे प्रभु येशू ख्रीष्टका बारेमि शिक्षा दिन्थ्या।


वाँ फिलिपले आफलाइ अश्‍दोद सहरमि पायो, तिन कैसरिया सहर नपुगन्ज्या सम्म सहर-सहर बठेइ सुसमाचार प्रचार अद्दाइ गया।


सिलासका सहयोगले मइले यो छोटो पत्र तमनलाइ लेखिबर पठाया छु। ख्रीष्टमी म उइलाइ बिश्वासयोग्य भाइ सम्झनउ। मेरो चिठ्ठी लेख्दुको उद्देश्य तमनलाइ उत्साह दिनु रे निश्चित अददु हो कि तमनले अनुभव अददार्या तमरा निउति परमेश्वरको अनुग्रह हो। यइ अनुग्रहमी दृढ होइबर खडा होउ।


ကြှနျုပျတို့နောကျလိုကျပါ:

ကြော်ငြာတွေ


ကြော်ငြာတွေ