Biblia Todo Logo
အွန်လိုင်း သမ္မာကျမ်းစာ

- ကြော်ငြာတွေ -




प्रेरित 7:51 - डोटेली नयाँ करार

51 “हे कठोर मन भयका मान्सन हो, रे परमेश्वरको सन्देश सुण्नाइ इन्कार अद्द्या मान्सन हो। आफ्नो पिता पुर्खाले जसेरि तमनले लगइ पबित्र आत्माले धेकाया कुरणीलाइ कभइ माणनानु।

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ

डोटेलि

51 “हे हठि मान्‍सन हो, कठोर ह्रिदय रे बहिरा कान भया हो, तमु जबलइ पबित्‍तर आत्‍माको बिरोद अरन्‍छउ। तमरा पुर्खानले जसो अर्‍या थ्‍यो तमुलइ तसोइ अद्‍दाछउ।

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ




प्रेरित 7:51
38 ပူးပေါင်းရင်းမြစ်များ  

उनले जी कुरणी भण्यो, तिननले केइ जबाफ दिन सकेन। क्याकि पबित्र आत्माले उनलाइ बुद्दीसित बोल्लामि सायता अर्याथ्यो।


“तर जइले आफना पडउसिलाइ अन्याय अर्यो, उनले इसो भणबर घोचिदियो ‘तुलाइ कइले हामरा सासक रे न्यायकर्ता बनाइबर पठायो?


“यिन तेइ मोशा हुन, जइलाइ इस्राएल देशका मान्सनले इन्कार अर्याथ्यो, रे जइले भण्यो, ‘कइले तमलाइ हमरा सासक रे न्यायकर्ता बनायो?’ परमेश्वरले उइसित बल्लारया झुलमि स्वर्गदुत बठेइ बोल्या रे तिनइ परमेश्वरले उनलाइ इस्राएल देशका मान्सनका अगुवा बनायो।


“तर हामरा पुर्खानले उनरो आज्ञापालन अद्द इन्कार अर्यो, रे तिननले मोशालाइ छाडिबर मिश्र देशमि फिर्ता जान्या मन अर्यो,


“याकुबको चेलो योसेफसित और दाइ भाइन रिस माणन्थ्या, रे तिननले यूसुफलाइ मिश्र देशका मान्सनका वाँ नौकरका रुपमि बेचदियो, तर परमेश्वर तिनसित थ्या।


म यो भणनउ, तुइले कानुन पालना अरेले मान्तर तेरो खतना भया मुल्य हुन्छ। तर यदि तुइले कानुन पालना अरेइनि भण्या, तु खतना भया यहुदि मान्सन भया लगइ खतना नभया गैर-यहुदि मान्स जसोइ हइ।


रे तमनका जिउन्या तरिकाले परमेश्वरको पबित्र आत्मालाइ दु:खी जन बना। परमेश्वरले यो धेकाउनाइ पबित्र आत्मा दिया छ कि तमन उनरा हौ रे एक दिन उनलाइ पूरारुपमी छुटकारा दिन्या हुन।


क्याकि हाम परमेश्वरका आत्मामी आराधना अद्द्या, रे येशू ख्रीष्टमी घमण्ड अद्द्या रे मानब प्रयासमी भरोसा नराख्द्या मान्स हौ, जो साच्ची परमेश्वरका मान्सन हुन।


जब तमनले ख्रीष्टमी बिश्वास अर्या, तमरो खतना शारीरिक तरिकाले होइन, तर आत्मिक रुपमि भयाथ्यो, यो तमरो पापमय स्वभाबलाइ त्याग्या को जसोइ हो।


ကြှနျုပျတို့နောကျလိုကျပါ:

ကြော်ငြာတွေ


ကြော်ငြာတွေ