Biblia Todo Logo
အွန်လိုင်း သမ္မာကျမ်းစာ

- ကြော်ငြာတွေ -




प्रेरित 7:42 - डोटेली नयाँ करार

42 तर परमेश्वरले तिनरा तिर पिठि फर्कायो रे अग्गासका तारालाइ आफ्ना देबताका रुपमि आराधना अरुन भणबर तिननलाइ छाडिदियो, अगमबक्तानका किताबमी परमेश्वरले इसेरि भण्या छ, ‘हे इस्राएल देशका मान्सन हो, कि तमनले चालिस बर्ष सम्म तइ उजाड ठाउँमि मलाइ होइन, तर और देबतालाइ पसु बलि रे भेटी चडाया?

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ

डोटेलि

42 तर परमेस्‍वरले तिनुनलाइ त्‍याग्‍यो रे अग्‍गासको सुर्य, चन्‍द्र रे तारानलाइ पुज्‍ज तिनुनलाइ छाडिदियो। जसेरि अगमबक्‍तानका किताबमि इसेरि लेखिया छ, ए इज्राएलिन हो! क्‍या तमुले चालिस बर्ससम्‍म उजाड ठउँरमि पसु बलि रे भेटिन मुलाइ चडाया?

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ




प्रेरित 7:42
26 ပူးပေါင်းရင်းမြစ်များ  

अगमबक्ताका किताबमी लेखिया छ, ‘परमेश्वरइले सब मान्सनलाइ सिकाउन्या हुन।’ इसेरि परमेश्वर पिताको शिक्षा सुणन्या रे सिक्द्या सब मेरा वाँ आउनाहान।


तबइकिलाइ होशियार होउ, नति अगमबक्तानका किताबमी भणिएइ यिन कुरणी तमनमि आइ पड्यइ हुन,


तिनले मिश्र देशमि, लाल समूद्दरमि रे उजाड ठाउँमि चालिस बर्ष सम्म अचम्मका काम अर्यो रे चमत्कारी चिन्ह धेकाइबर तिननलाइ बाइर ल्यायो।”


ताँ तमरा पुर्खाले मलाइ नपत्तेइबर मेरो परिक्षा अर्यो, जबकि चालिस बर्ष सम्म मेरा अचम्मका काम धेक्याथ्यो।


ကြှနျုပျတို့နောကျလိုကျပါ:

ကြော်ငြာတွေ


ကြော်ငြာတွေ