Biblia Todo Logo
အွန်လိုင်း သမ္မာကျမ်းစာ

- ကြော်ငြာတွေ -




प्रेरित 7:38 - डोटेली नयाँ करार

38 यिनइ मोशालाइ एक अगुवाका रुपमि हामरा पुर्खानसित थ्या, जो उजाड ठाउँमि एकहठ्ठा भयाथ्या, जो स्वर्गदुत सीनै पर्बतमी तिनइ हामरा पुर्खानसित बोल्याथ्या। रे मोशालाइ जीवन दिन्या बचन मिल्यो रे उनले त्यो बचन हामरा वाँ लेया।”

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ

डोटेलि

38 इज्राएलिन उजाड ठउँरमि भया बेलामि मोसा तिनुनसितइ थ्‍या। सिनइ पाहाडमि स्‍वर्गदुत उनसित बोल्‍या रे त्‍यो जिबन दिन्‍या परमेस्‍वरको बचन उनुले पायो। रे हामरा पुर्खानलाइ दिया हुनाले हामले लइ त्‍यो जिबन दिन्‍या बचन पाया छउ।”

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ




प्रेरित 7:38
26 ပူးပေါင်းရင်းမြစ်များ  

क्याकि मोशाको कानुन मोशा बठेइ दिइयो, तर हामले येशू ख्रीष्ट बठेइ परमेश्वरको अनुग्रह रे सत्यता पाइराइछौ।


जीवन दिन्या त परमेश्वरका आत्मा हुन। यो काम त मान्सका सक्तिले हुन नसक्द्या कुरणी हो। मइले तमनलाइ भण्या कुरणी आत्मा रे जीवन हुन।


“मिद्यान देशमि मोशा चालिस बर्ष रया पछा, परमेश्वरले मोशाका अगाडी एक स्वर्गदुतका रुपमि सीनै पर्बतको उजाड ठाउँमि धेकिया।


“यिन तेइ मोशा हुन, जइलाइ इस्राएल देशका मान्सनले इन्कार अर्याथ्यो, रे जइले भण्यो, ‘कइले तमलाइ हमरा सासक रे न्यायकर्ता बनायो?’ परमेश्वरले उइसित बल्लारया झुलमि स्वर्गदुत बठेइ बोल्या रे तिनइ परमेश्वरले उनलाइ इस्राएल देशका मान्सनका अगुवा बनायो।


तमनले स्वर्गदुत बठेइ मोशाको कानुन पाया, तर तइलाइ पालन अर्यानु।”


हो, यहुदि मान्सन हुनु भौत फाइदा छ। सबहइ महत्वपूर्ण यो हो कि परमेश्वरको बचन यहुदिनलाइ सुम्पिया हो।


तिनन म जसाइ इस्राएल देशका मान्सन हुन, तिनन परमेश्वरका धर्म सन्तान हुनाइलाइ छान्या हुन। परमेश्वरले तिननलाइ आफ्नो महिमा धेकायो। उनले तिननसित आफ्नो करार बाद्यो रे तिननलाइ आफ्नो कानुन दियो। तिननलाइ उनरो आराधना अद्दया रे उनरो अदभूत प्रतिज्ञा पाउन्या अबसर थ्यो।


तसो भया कानुनको कि काम? पापकी हो भणबर धेकाउनाइ परमेश्वरले कानुन दियो, ताकि अब्राहामका बंस बठेइ ख्रीष्ट आउन्ज्या सम्म तइको मान्यता होउ। यो तइ बंशका बारेमि थ्यो, जो परमेश्वरले बाचा अरिराइथ्यो। परमेश्वरले आफ्नो कानुन मोशालाइ स्वर्गदुत बठेइ दियो, जो परमेश्वर रे मान्सनका बिचमि मध्यस्थकर्ता थ्या।


परमेश्वरले स्वर्गदुत बठेइ बोल्या कानुन सत्य साबित भया छ, रे जइले यइको अनुसरण अरेइन अथवा पालन अरेइन, तिननले परमेश्वर बठेइ पाउनु पड्डया दण्ड पायो।


परमेश्वरको बचन त काम अरीराख्द्या रे जिउनो छ। यो दुइधारे तरबार भण्नालगइ बड्ता लगाउ छ। यइले भितर पुरा प्राण रे आत्मालाइ छुट्याइ दिन्छ। जोर्नी रे मज्जालाइ अलग पाणिदिन्छ। परमेश्वरका बचनले मान्सनका हृदयको बिचार रे चाहानालाइ केलाइबर जाँच अरन्छ।


अइल सम्म त तमन औरलाइ सिकाउन सकद्या भइसक्दु पड्डयाथ्यो, तर आजी लगइ तमनलाइ परमेश्वरको बचनको बारेमि प्राथमिक कुरणी था नभया और कसइले सिकाउनु पणन्छ। खदिलो खानेकुरणीको सट्टा आजी तमनलाइ बालकइ जसेरि दुध चाइन्छ।


उदाहरणकि निउति, यदि तमनसित प्रचार अद्द्या बरदान छ भण्या, तमनले परमेश्वरको बचन प्रचार अददु पणन्छ। यदि तमनसित और मान्सनलाइ सहयोग अद्द्या बरदान छ भण्या, तइलाइ परमेश्वरले दिया ताकत बठेइ अर। तब येशू ख्रीष्टको सक्ति बठेइ तमनले परमेश्वरलाइ महिमा हुन्या हो। सबइ महिमा रे सक्ति सदासर्वदा उनरोइ हो! आमेन।


ကြှနျုပျတို့နောကျလိုကျပါ:

ကြော်ငြာတွေ


ကြော်ငြာတွေ