Biblia Todo Logo
အွန်လိုင်း သမ္မာကျမ်းစာ

- ကြော်ငြာတွေ -




प्रेरित 7:35 - डोटेली नयाँ करार

35 “यिन तेइ मोशा हुन, जइलाइ इस्राएल देशका मान्सनले इन्कार अर्याथ्यो, रे जइले भण्यो, ‘कइले तमलाइ हमरा सासक रे न्यायकर्ता बनायो?’ परमेश्वरले उइसित बल्लारया झुलमि स्वर्गदुत बठेइ बोल्या रे तिनइ परमेश्वरले उनलाइ इस्राएल देशका मान्सनका अगुवा बनायो।

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ

डोटेलि

35 “यिनइ मोसा हुन्‌, जइलाइ आफनाइ जातिले यसो भनिबर इनकार अर्‍याथ्‍यो, ‘कइले तुलाइ हाम्‍मि हाकिम रे न्‍यायधिस बनायो?’ बल्‍लारया झाडिमि तिनसित परमेस्‍वरले स्‍वर्गदुतबटहइ बोल्‍या रे उनइले इज्राएलिनलाइ छुट्‍कारा दिनाइलाइ रे तिनुनमि अगुवा हुनाइलाइ पठायो।

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ




प्रेरित 7:35
32 ပူးပေါင်းရင်းမြစ်များ  

आगो लाग्या झुलकि काहानिमि कि भयो, परमेश्वरले मोशासित कुरणी अरिबर भण्यो, ‘म अब्राहाम, इसहाक रे याकुबले आराधना अद्दया परमेश्वर हु’ भौत समय पछा तिनन मर्या।


तर तइका प्रजा तइलाइ घृणा अरन्थ्या, रे तिननले तइका पछा-पछा केइ खबर पुर्याउन्या मान्सलाइ यिसो भणि पठायो, तइ मान्सले हाममि राज अर्या हाम चाहानाइन।”


पइ आजी तिनन इसो भणि कला हाल्ल पस्या, “यइ मान्सलाइ होइन तर बरब्बालाइ छाडिदिय” जो बिद्रोह रे हत्याको अरोपमि झेल पड्या थ्यो।


रे तिननले आजी कला हालिबर भण्न पस्या, “तइलाइ क्रुसमि मारीदिउ। तइलाइ क्रुसमि मारीदिउ।” तब पिलातस हाकिमले भण्यो, “तमरा राजालाइ क्रुसमि मारीदिउ?” पइ यहुदि मुख्य पुजारिले जबाफ दियो, “सम्राट बाहेक हामरो और कोइ राजा आथिन।”


“तबइकिलाइ इस्राएल देशका सब मान्सन यो कुरणी पक्‍का अरि जाणुन: कि येशू, जइलाइ तमनले क्रुसमि टाङ्या, परमेश्वरले उनलाइ प्रभु रे ख्रीष्ट बनायो।”


मोशाले भण्याथ्यो, ‘परमप्रभु परमेश्वरले मलाइ खड़ा अर्या जसेरि तमरा दाइ भाइनका बिचइनि हइ एक अगमबक्ता तमरा निउति पठाउन्या हुन। उनले तमनलाइ जी भण्नाहान तिन सब कुरणी तमनले सुण्नु पणन्छ।


उनलाइ राजा रे मुक्तिदाता बनाइबर परमेश्वरका दाइन तिर सम्मानसित उच्च पाड्यो, ताकि इस्राएल देशका मान्सन आफ्नो खराब सोच बिचार बठेइ परमेश्वरतिर फर्कुन रे उन बठेइ आफ्नो पापको क्षमा पाउन।


“मिद्यान देशमि मोशा चालिस बर्ष रया पछा, परमेश्वरले मोशाका अगाडी एक स्वर्गदुतका रुपमि सीनै पर्बतको उजाड ठाउँमि धेकिया।


“हे कठोर मन भयका मान्सन हो, रे परमेश्वरको सन्देश सुण्नाइ इन्कार अद्द्या मान्सन हो। आफ्नो पिता पुर्खाले जसेरि तमनले लगइ पबित्र आत्माले धेकाया कुरणीलाइ कभइ माणनानु।


कसइले परमेश्वरलाइ धेक्द सक्दैन, तर जब उनरा चेलो मान्स भइबर आया, उनले मान्सनलाइ परमेश्वर प्रकट अर्या। रे परमेश्वरले सृष्टि अर्या सब चिजमि उनरो सर्वोच्च अधिकार छ।


परमेश्वरले स्वर्गदुत बठेइ बोल्या कानुन सत्य साबित भया छ, रे जइले यइको अनुसरण अरेइन अथवा पालन अरेइन, तिननले परमेश्वर बठेइ पाउनु पड्डया दण्ड पायो।


तिनन परमेश्वरका दास मोशाको गीत गाउनाहान जो थुमाका बारेमि गीत हो, “हे परमप्रभु परमेश्वर सर्वसक्तिमान, तमले जी अर्या त्यो काम महान रे अचम्मका छन, तम जो सब देशका राजा हौ, तमले जी अर्न्छौ सब ठीक रे धर्मि छ।


ကြှနျုပျတို့နောကျလိုကျပါ:

ကြော်ငြာတွေ


ကြော်ငြာတွေ