Biblia Todo Logo
အွန်လိုင်း သမ္မာကျမ်းစာ

- ကြော်ငြာတွေ -




प्रेरित 7:30 - डोटेली नयाँ करार

30 “मिद्यान देशमि मोशा चालिस बर्ष रया पछा, परमेश्वरले मोशाका अगाडी एक स्वर्गदुतका रुपमि सीनै पर्बतको उजाड ठाउँमि धेकिया।

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ

डोटेलि

30 “चालिस बर्स बित्‍यापाछा सिनइ पाहाडका उजाड ठउँरमि जलिरया झाडिमि स्‍वर्गदुत मोसाका वाँ धेकिया।

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ




प्रेरित 7:30
24 ပူးပေါင်းရင်းမြစ်များ  

आगो लाग्या झुलकि काहानिमि कि भयो, परमेश्वरले मोशासित कुरणी अरिबर भण्यो, ‘म अब्राहाम, इसहाक रे याकुबले आराधना अद्दया परमेश्वर हु’ भौत समय पछा तिनन मर्या।


तर मर्या सब जिउना हुन्या हुन भण्न्या कुरणी मोशाले लगइ झुलको बिबरणमि परमप्रभुलाइ अब्राहाम, इसहाक रे याकुबले आराधना अद्दया परमेश्वर भणिबर पुकार अरन्ज्या धेकाइदियो। तबइकिलाइ उन मर्या मान्सनको परमेश्वर होइन,


जब परमेश्वरले अब्राहामसित अर्या बाचाको पुरा हुन्या बेला नजिक आयो, मिश्र देशमि तिन मान्सन बड्या रे संख्यामि भौत भया।


जब मोशाले झाडीमि बल्लार्या झुल धेक्यो, जो सकिन्नारया थेइन, रे उन अचम्म पण्या, पइ त्यो तक्दाइ तिन नजिक आउन्ज्या प्रभुको यो वाणी तिनले सुण्यो,


म तेरा पिता पुर्खाका परमेश्वर अब्राहाम, इसहाक रे याकुबले आराधना अद्दया परमेश्वर हु, पइ मोशा डरले थरथर काम्या रे हेद्दाइ साहस अरेइन।”


“यिन तेइ मोशा हुन, जइलाइ इस्राएल देशका मान्सनले इन्कार अर्याथ्यो, रे जइले भण्यो, ‘कइले तमलाइ हमरा सासक रे न्यायकर्ता बनायो?’ परमेश्वरले उइसित बल्लारया झुलमि स्वर्गदुत बठेइ बोल्या रे तिनइ परमेश्वरले उनलाइ इस्राएल देशका मान्सनका अगुवा बनायो।


अरब देशमि भया सीनै पर्बत अइल यरुशलेम सहरका मान्सन जसोइ हो। क्याकि हागार रे तइका सन्तान मोशाको कानुनको दासत्वमि बस्साहान।


ကြှနျုပျတို့နောကျလိုကျပါ:

ကြော်ငြာတွေ


ကြော်ငြာတွေ