Biblia Todo Logo
အွန်လိုင်း သမ္မာကျမ်းစာ

- ကြော်ငြာတွေ -




प्रेरित 6:14 - डोटेली नयाँ करार

14 क्याकि यइले यिसो भण्या हामले सुण्या, नासरत गाउँका येशूले यइ मन्दिरलाइ नास अद्द्या हुन, रे मोशाले हामलाइ दिया रित लगइ बदलदिन्या हुन।”

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ

डोटेलि

14 क्‍यालाइकि यइले यसो भुण्‍या हामले सुन्‍या, नासरतका इसुले यइ मन्‍धिरलाइ भत्‍काउन्‍या छन्, रे मोसाले हामुलाइ दिया रितिथिति लइ बदलि अरिन्‍या छ।”

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ




प्रेरित 6:14
33 ပူးပေါင်းရင်းမြစ်များ  

रे भण्यो, “यइ मान्सले म परमेश्वरको मन्दिर उदारिबर तीन दिनमि यइलाइ बनाउन सक्दउ भण्यो।”


हामले येइलाइ इसो भण्या सुण्या, “म मान्सनले बनाया यइ मन्दिर भत्काउन्या हु, रे तीन दिनमि म अर्खो मन्दिर बनाउन्या हु जो मान्सका हातले बनायाको होइन।”


तिनन तरबारले मारिन्या हुन, रे राष्टमि कैदी बनाइबर लैजान्या हुन। गैर-यहुदिको समय पुरा नहुन्ज्या सम्म तिननले यरुशलेम सहरलाइ खुट्टा तल्तिर चेपिबर राख्द्या हुन।


तमनले जी धेकिराइछौ, यिसो समय आउन्या हो जब यिन ढुङ्गानमी हइ एक लगइ आफ्नो ठाउँमि हुन्या होइन, तिन जम्माइ भत्कन्या हुन।


येशूले तिननलाइ जबाफ दियो, “यइ मन्दिर उदारि दिय, रे म यइ मन्दिरलाइ आजी तीन दिनमि बनाइ दिनउ।”


येशूले तइलाइ भण्यो, “ए नारी, ममि बिश्वास अर, त्यो बेला आउन्ना छ, जब तमन न यइ डाङामि, न यरुशलेम सहरमि पिताको आराधना अद्दया हौ।


आब केइ यहुदि बिश्वासीनले यहुदिया जिल्ला बठेइ एन्टिओखिया सहरमि आइबर बिश्वासि भाइनलाइ यिसो सिकाउन पस्या, “तमनले मोशाको कानुनको अन्सार खतना अर्यानु भण्या तमनले उद्दार पाउन सक्दाहान।”


तिनन यहुदि बिश्वासीनले तमरा बारेमि और बठेइ बताया छन, गैर-यहुदि मान्सनका बिचइनि बस्या यहुदि मान्सनलाइ मोशाको कानुन छाडदिय रे तिनरा बच्चाको खतना जन अर रे यहुदि रिति अन्सार जन चल भणि सिकाउन्नाछन भण्न्या रैबार पाया छु।


पावलले आफना पक्षमि बोलिबर भण्यो, “मइले यहुदि मान्सनका कानुनको बिरोधमी, मन्दिरका बिरोधमी, रे सम्राटका बिरोधमी केइ अपराध अर्या आथिन।”


क्याकि यहुदि मान्सनका सब चाल-चलन रे वाद-बिबाद अद्द्या कुरणिका बारेमि हजूरलाइ नीकेरि था पाया हुनाले म आफलाइ भाग्यशाली माण्नउ, तबइकिलाइ मेरो बयान सान्ति सित सुणि दिय भणि म बिन्ति अद्दउ।”


तीन दिन पछा पावलले यहुदि मान्सनका ताँइका अगुवानलाइ बोलाउन पठायो। तिनन जमा भया पछा पावलले तिननलाइ भण्यो, “भाइन हो, मइले त आफना देशका मान्सन रे पिता-पुर्खाको रितका बिरोधमी केइ काम अर्या थेइन। पइलगइ पकोडीबर यरुशलेम सहर बठेइ रोम सहरका सरकारका हातमि मलाइ दियो।


तसो भया कानुनको कि काम? पापकी हो भणबर धेकाउनाइ परमेश्वरले कानुन दियो, ताकि अब्राहामका बंस बठेइ ख्रीष्ट आउन्ज्या सम्म तइको मान्यता होउ। यो तइ बंशका बारेमि थ्यो, जो परमेश्वरले बाचा अरिराइथ्यो। परमेश्वरले आफ्नो कानुन मोशालाइ स्वर्गदुत बठेइ दियो, जो परमेश्वर रे मान्सनका बिचमि मध्यस्थकर्ता थ्या।


ख्रीष्ट आउना हइ रे उनमी बिश्वास अददाहइ पइल्ली, हाम यहुदि मान्सन कैदिकी जसेरि झेलमि थ्या रे कानुनले हामलाइ नियंत्रण अरन्थ्यो। परमेश्वरले ख्रीष्ट हामलाइ नधेकाया सम्म कानुनले हामलाइ कैदिकी जसेरि राख्यो।


ကြှနျုပျတို့နောကျလိုကျပါ:

ကြော်ငြာတွေ


ကြော်ငြာတွေ