तर जब तिननले परमेश्वरको राज्य रे येशू ख्रीष्टको नाउँको सुसमाचार सुणाउन्या फिलिपका सन्देश सुण्यो, रे तिननले बिश्वास अर्यो, तब सब बैकान रे स्वानी मान्सनले बप्तिस्मा लियो।
तसेरि जम्माइ यहुदिया जिल्ला, गालील जिल्ला रे सामरिया जिल्ला भरिका मण्डलिमि सान्ति भयो रे मण्डलि परिपक्व भयो। प्रभुका डरमि हिट्टाइ रे पबित्र आत्माको सहयोग पाइबर भौत भण्ना भौत मान्सनले प्रभु येशूमि बिश्वास अर्यो।